• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सिचाईका लागि किसानहरुलाई प्लाष्टिक टनेल वितरण

Dhankuta News by Dhankuta News
२०७६, १३ मंसिर शुक्रबार २३:५४
0
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter
सिचाईका लागि किसानहरुलाई प्लाष्टिक टनेल वितरण

धनकुटा मंसिर १३ । जलवायु परिवर्तन अनुकुलन नमूना गाउँ कार्यक्रम अन्तर्गत किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । सो टनेल धनकुटाको कागतेका किसानहरुलाई एक कार्यक्रमका वीच वितरण गरियो ।
पर्डेप नेपाल धनकुटाको आयोजना तथा धनकुटा नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा कागतेको मार्गा पात्ले टोलवस्ती संगठनका ४० किसान परिवारलाई वितरण गरिएको हो ।

सो वितरण कायृक्रम मार्गा पात्ले टोलबस्ती संगठनका अध्यक्ष मिनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, अतिथि वडा नं. ३ का वडाअध्यक्ष विकास घिमिरेलगायतले किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख चिन्तन तामाङले किसानहरुलाई बैज्ञानिक कृषि यन्त्रसहित आधुनिक कृषि प्रणालीमा लैजान र जलवायु परिवर्तन रोकथाम गर्ने उद्देश्यले प्लाष्टिक टनेल वितरण गरिएको बताए । उनले देशलाई आत्मनिर्भर बन्नसक्ने कृषि खेतीलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए । उनले धनकुटामा फलफुबाट मनग्य आम्दानी गर्न सकिने सम्भावना भएकोले नगरलाई एभोकाडोको राजधानी घोषणा गरिएको बताए ।

कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष विकास घिमिरेले ३ नं. वडाको प्रमुख आम्दानीको स्रोत कृषि भएको बताउँदै किसानलाई सहज सिचाईका लागि टनेल वितरण गरिको जानकारी दिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य सुलोचना बसेल, वडासदस्यहरु बाबुराम मिश्र, मेखबहादुर राई, नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल, पर्डेप नेपालका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदी, वडा नं. ३ का वडासचिव कृष्ण भण्डारी, दलको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर सचिवालय सदस्य लक्षमण घिमिरेले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम धनकुटा नगरपालिकाको वडा १, २ , ३ र १० वडामा सञ्चालित छ । कार्यक्रअन्तर्गत वडा नं. १ को सिँजाली टोल, थिङ ओख्र बरबोटे, ओक्मालुङका २ सय ५५ घर, वडा नं. २ को मुढे चोक्रोकका एक सय ३५ घर, वडा नं. ३ को मार्गा पात्ले टोलबस्ती संगठनका ४० घर र वडा नं. १० को उत्तरपानीका ७० घर किसानहरुलाई प्लाष्टिक टनेल वितरण गर्ने कार्यक्रम रहेको पर्डेप नेपालका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदी जानकारी दिए । उनले यो कार्यक्रममा धनकुटा नगरपालिकाका अन्य एक सय घर किसानहरुलाई थप गर्ने तयारी पनि भइरहेको बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

Next Post

धनकुटा उद्योग वाणिज्य संघमा तालाबन्दी

Next Post
धनकुटा उद्योग वाणिज्य संघमा तालाबन्दी

धनकुटा उद्योग वाणिज्य संघमा तालाबन्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..