• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, फाल्गुन १६, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा उद्योग वाणिज्य संघमा तालाबन्दी

मंसिर २८ गते हुने भनिएको निर्वाचन अन्यौलमा

Dhankuta News by Dhankuta News
२०७६, २५ मंसिर बुधबार २३:१२
0
0
SHARES
339
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा उद्योग वाणिज्य संघमा तालाबन्दी

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा अज्ञात समूहले विज्ञप्ती टास्दै तालाबन्दी गरेको दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन । संघको कार्यालयमा गरिएको तालावन्दीका कारण यहि २८ गते हुने भनिएको निर्वाचन प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन ।

सोमवार सहज रुपमा संघको ४५ औं साधारण सभा सम्पन्न भएको थियो । निर्वाचन प्रक्रिया सहज रुपमा नै अगाडि बढ्ने आम व्यवसायीहरुको अपेक्षा विपरित मंगलवार विहानै अज्ञात समूहले संघको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुने नहुने अन्यौल बनेको छ ।
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेसँग सम्पर्क गर्दा सरोकारवालाहरुसँग वार्ता गरेर समाधान निकालिने जानकारी दिए । निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आज बुधवार जिल्ला प्रशासन कार्यालयमा प्रशासनले संघका पदाधिकारीहरुसँग गरेको वार्ताले निष्कर्ष निकाल्न नसकेपछि राजनीतिक दलहरुसँग वार्ता गर्ने सहमती भएको थियो । सोहि सहमतीका आधारमा प्रगतिशील समूहको तर्फबाट नेकपा र लोकतान्त्रिक समूहका तर्फबाट नेपाली कांग्रेस र समाजवादी पार्टीसँग वार्ता गरेको थियो । सो वार्ता पनि विना निष्कर्ष सकिएबो थियो ।

वार्तामा कांग्रेस र समाजवादी पार्टीले तोकिएकै मितिमा निर्वाचन गर्नु पर्ने माग राखेका थिए भने नेकपाले असन्तुष्ट पक्षसँग वार्ता गरेर नयाँ निर्वाचन मिति तोक्नु पर्ने तर्क अघि सारेका थिए । बैठकमा सहभागी नेकपाका प्रतिनिधि नरेन्द्र पोख्रेलले ताला लगाउनेलाई सहमतीमा ल्याएर निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । यता संघको कार्यालयमा टाँसिएको विज्ञप्तीमा असन्तुष्ट पक्षले आफ्नो परिचय नै नखुलाएकोले वार्ता को सँग गर्ने भनि कांग्रेसका कोषाध्यक्ष दिनेश राईले प्रश्न गरे । उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने भएपछि हारको डरले नियोजित रुपमा यो षडयन्त्र रचिएको आरोप लगाए ।

आजको दलसहितको बैठकले सहमती गर्न नसकेपछि भोली विहीबार पनि सहमतीका लागि बैठक बस्ने प्रशासनले जनाएको छ ।

कोषाध्यक्ष राईका अनुसार संघको कार्यालयमा नेपाल सरकारसँग सम्बन्धित युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा सञ्चालित जिल्ला संयोजन तथा अनुगमन समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को कार्यालयसमेत रहेकोले अज्ञात समूहले लगाएको ताला प्रशासनले खोल्नु पर्ने बताउँछन् । उनले प्रशासनले सरकारसँग सरोकार राख्ने कार्यालयमा समेत लगाएको ताला खोल्न नसक्नु प्रशासनको कमजोरी रहेको बताए । यता प्रजिअ डा. घिमिरेले अनुगमन समिति पहिले रहेको भएपनि अहिले नरहेको जानकारी दिए ।

यसैवीच लोकतान्त्रिक समूह मत माग्दै प्रचारमा जुटिसकेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सिचाईका लागि किसानहरुलाई प्लाष्टिक टनेल वितरण

Next Post

प्रथम जीपी मेमोरियल गोल्डकप सम्पन्न

Next Post
प्रथम जीपी मेमोरियल गोल्डकप सम्पन्न

प्रथम जीपी मेमोरियल गोल्डकप सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..