• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, माघ १२, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण दिवस मनाईयो

Dhankuta News by Dhankuta News
२०७६, १२ पुष शनिबार २२:०७
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter
राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण दिवस मनाईयो

धनकुटा १२ पुस । चौथो राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण दिवस धनकुटामा पनि मनाईयो । सो अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले अहिले पुनर्निर्माणका कामलाई तीव्रता दिनु पर्नेमा जोड दिएका थिए । सो कुरा राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय धनकुटाको आयोजनामा सम्पन्न दिवसमा सहभागीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा सहिदभूमी गाउँपालिकाका प्रमुख मनोज राई, चौविसे गाउँपालिकाका उपप्रमुख यज्ञकुमारी रुचाल, नेपाली कांग्रेसका जिल्लासचिव विजयसन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा कार्यालयले भूकम्पले क्षति पु¥याएका जिल्लाका विद्यालय भवनहरु मध्ये ६० वटा विद्यालयको निर्माण सम्पन्न गरिएको र ३ हजार २ सय ३९ वटा घरहरु क्षति भएकोमा पहिलो किस्ता स्वरुप २ हजार ६ सय ४२ जनाले निर्माणका लागी रकम धनकुटामा लिएको जानकारी गराईएको थियो । सो अवसरमा निर्माण सम्पन्न भएको विभिन्न विद्यालयहरुलाई निर्माण सम्पन्न भएको प्रमाण पत्र वितरण गरिएको थियो ।

२०७२ साल वैशाख १२ गतेको भू–कम्पले भएको भौतिक क्षतिलाई तीव्र रुपमा पुनर्निर्माण गर्न २०७३ साल पौष १२ गते प्राधिकरणको स्थापना भएको थियो । सोहि दिनलाई प्राधिकरण स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

जिल्ला समन्वय समितिको हलमा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धनकुटाको हालसम्म प्राप्त प्रगति प्रतिवेदन, चुनौतिलगायतको विषयमा छलफल गरिएको थियो । दिवसको अवसरमा पाख्रिवास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिा, छथरजोरपाटीका उपाध्यक्ष भिमकला श्रेष्ठ, राजनीतिक दलका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख थीरेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन नायव सुब्बा नानु गुरुङले गरेकी थिईन । शिक्षा इकाइ प्रमुख शम्भूप्रसाद पाण्डेले स्वागत मन्तब्य राखेको कार्यक्रममा इन्जिनियर अस्कार घिमिरेले प्रस्तुती गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रथम जीपी मेमोरियल गोल्डकप सम्पन्न

Next Post

धनकुटामा सहिद रिदामाहाङ–रामलिहाङ आठपहरिया महिला गोल्डकप शुरु

Next Post
धनकुटामा सहिद रिदामाहाङ–रामलिहाङ आठपहरिया महिला गोल्डकप शुरु

धनकुटामा सहिद रिदामाहाङ–रामलिहाङ आठपहरिया महिला गोल्डकप शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

January 23, 2021
नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..