• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा सहिद रिदामाहाङ–रामलिहाङ आठपहरिया महिला गोल्डकप शुरु

पहिलो खेलमा मोरङमाथि भारी गोलको वर्षा गर्दै एपीएफ विजयी

Dhankuta News by Dhankuta News
२०७६, १२ पुष शनिबार २३:०१
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा सहिद रिदामाहाङ–रामलिहाङ आठपहरिया महिला गोल्डकप शुरु

धनकुटा १२ पुस । वाईवाई सहिद रिदामाहाङ–रामलिहाङ आठपहरिया महिला गोल्डकप प्रतियोगिता शुरु भएको छ । किरात आठपहरिया समाजको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा मोरङ ११ माथि भारी गोलको वर्षा गर्दै विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लव काठमाडौं विजयी भएको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो ।

प्रतियोगितामा एपीएफका स्ट्राइकर सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् । त्यस्तै रेखा पौडेलले २ गोल गरिन् । यस्तै अनिता केसी, अनिता बस्नेत, मनमाया लिम्बु र गीता राना मगरले १–१ गोल गरेकी थिईन् । खेलको वुमन अफ दी म्याच सावित्रा भण्डारी भइन् ।

प्रतियोगितामा मोरङका तर्फबाट पोष्टमा कुनै आक्रमण गर्न सकिनन् । प्रतियोगितामा मोरङ एपीफका सामू निरिह देखिएका थिए । खेल एक तर्फी भएको थियो ।
प्रतियोगिताको दोस्रो खेल भोलि त्रिभुवन आर्मी क्लब र बराहक्षेत्र फुटबल क्लब चतारा सुनसरी वीच खेल हुने आयोजक समितिका कमल राईले जानकारी दिए । प्रतियोगितामा ८ वटा क्लव सहभागी रहेका छन् ।

प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका वीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका थिए । सो अवसरमा प्रमुख तामाङले आयोजक समितिको नाम लेखिएको व्यानरसहितको वेलुन उडाएका थिए । सो अवसरमा प्रमुख तामाङले धनकुटा नगरपालिका धनकुटामा खेलकुदको विकासका लागि प्रतिवद्ध रहेको जानकारी दिए । उनले मोफसलमै पहिलो पटक राष्ट्रिंयस्तरको महिला फुटवल प्रतियोगिता हुनु गौरवको कुरा रहेको बताए ।
उद्घाटन कार्यक्रम आयोजक समितिका संयोजक सन्देश आठपहरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमले क्रमशः नगद दुई लाख र एकलाखसहित ट्रंफी, प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक सन्देश आठपहरियाले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

राष्ट्रिंय पुनर्निर्माण प्राधिकरण दिवस मनाईयो

Next Post

शून्यका विरुद्ध ५ गोल गर्दै नेपाल पुलिस क्लब विजयी

Next Post
शून्यका विरुद्ध ५ गोल गर्दै नेपाल पुलिस क्लब विजयी

शून्यका विरुद्ध ५ गोल गर्दै नेपाल पुलिस क्लब विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..