• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

समाजसेवी लामाद्वारा न्यानो लुगा वितरण

Dhankuta News by Dhankuta News
२०७६, १६ पुष बुधबार २२:०६
0
0
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter
समाजसेवी लामाद्वारा न्यानो लुगा वितरण

धनकुटा । मार्गेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत बहिरा वालवालिकाहरुलाई न्यानो लुगा ज्याकेट तथा ट्राउजर वितरण गरिएको छ । उनीहरुलाई सो न्यानो लुगा समाजसेवी तथा धनकुटा नगरपालिकाका पूर्व नगर प्रमुख वाङ्दी लामाले एक कार्यक्रमका वीच लगाई दिए ।
सो अवसरमा लामाले अहिलेको कठ्यांग्रिने चिसोमा यस्तोख न्यानो लुगा वितरण गर्न पाउँदा आफुलाई आनन्द लागेको बताए । उनले जिल्लाका विभिन्न फरक क्षमताका विद्यालयहरुमा पौष्टिक आहार लिटो वितरण गर्दै आएको जानकारी दिदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने आश्वासन दिए । उनले अन्य विद्यालयहरुमा पनि कार्यक्रम विस्तार गरिने जानकारी दिए । सो विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीलाई सो सामग्री वितरण गरेका हुन् । यस्तै उत्तरपानीमा रहेको यस्तै विद्यालयलाई पनि ज्याकेट तथा ट्राउजर सो विद्यालयका प्रधानाध्यापक भुपेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक श्रवणकुमार राईको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले अहिलेको चिसो मौसममा जाडोले लुगलुग कामेर पढ्न वाध्य भएका फरक क्षमताका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेकोमा पूर्व नगर प्रमुख तथा समाजसेवी लामाको प्रशंसा गरे । उनले जिल्लामा अरु पनि यस्ता विद्यालयहरु छन्, जहाँ वालवालिकाहरु भरपेट खान पाएका छैनन् । त्यस्ता विद्यालयहरुमा पनि पौष्टिक आहारको व्यवस्था गर्न नगर प्रमुख समक्ष आग्रह गरे ।

कार्यक्रममा कार्यक्रम सञ्चालक भुपेन्द्र भण्डारीले जिल्लामा फरक क्षमताका विद्यालय र विद्यार्थीहरुको अवस्थाका वारेमा जानकारी दिएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद पत्नीको जन्मोत्सवमा खाद्यान्न वितरण

Next Post

पुलिस क्लवलार्ई हराउँदै एपीएफ क्लव फाईनलमा

Next Post
पुलिस क्लवलार्ई हराउँदै एपीएफ क्लव फाईनलमा

पुलिस क्लवलार्ई हराउँदै एपीएफ क्लव फाईनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..