• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ ४, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

रौतहटलाई पराजित गर्दै आर्मी फाईनलमा

उपाधीका लागि एपीएफ क्लवसँग भिड्दै

Dhankuta News by Dhankuta News
२०७६, १८ पुष शुक्रबार ११:३४
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter
रौतहटलाई पराजित गर्दै आर्मी फाईनलमा

धनकुटा । धनकुटामा जारी वाईवाई सहिद रिदामाहाङ रामालिहाङ आठपहरिया महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टीम त्रिभुवन आर्मी क्लव काठमाण्डौ पुगेको छ । आर्मीले दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल क्लवलाई शून्यका विरुद्ध ६ गोल गरेको छ ।
किरात आठपहरिया समाजको आयोजनामा जारी प्रतियोगिताको पहिलो हाफमा आर्मी क्लवले ४ गोल र दोस्रो हाफमा २ गरेको थियो ।
आर्मीले खेलको पहिलो हाफको २ मिनेटमै गोलको खाता खोलेको थियो । पहिलो गोल आर्मी क्लवकी शर्मिला थापा मगरले गरेकी थिईन् । त्यसको लगत्तै अर्को मिनेटमा आर्मीकै रश्मी कुमारी घिसिङ गोल थपिन् । यस्तै खेलको २३ मिनेटमा पुनः शर्मिला थापा मगरले अर्को गोल गर्दै गोल अन्तरलाई बढाईन् । त्यसपछि ३४ औँ मिनेटमा सपना लामाले थप गोल गरेर चार गोलको फराकिलो अन्तर बनाईन् ।
त्यसैगरी दोस्रो हाफको चौथो मिनेटमै विमला चौधरी गोल गरिन् । यस्तै दोस्रो हाफकै ३३ औं मिनेटमा इन्दिरा राईले गोल गरेर रौतहटलाई आधा दर्जन गोल संख्या पुराईन् । खेलमा अधिकांश बल आर्मीको कब्जामा थिए । रौतहटले आक्कलझुक्कल मात्र आर्मीको पोष्टमा आक्रमण गरेका थिए ।
सो खेलको वुमन अफ दि म्याच त्रिभुवन आर्मी क्लबकी विमला चौधरी घोषित भइन् । उनलाई धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले नगद ३ हजार रुपैयासहित ट्रफ प्रदान गरे ।
प्रतियोगिताको अहिलेसम्मको खेलका पराजित टिमले गोल गर्न सकेको छैन । एपीएपल र नेपाल प्रहरीवीच भएको खेलमा एपीएफकै खेलाडीले आत्मघाती गोल गरेर २ १ को अन्तरले जितेका थिए ।
मोफसलमा पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिताको फाइनल खेल भोली शुक्रबार दुवै विभागीय टीमहरु त्रिभुवन आर्मी र सशस्त्र प्रहरी क्लब काठमाडौ वीच हुने छ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख रुपैयासहित ट्रंफी, प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक सन्देश आठपहरियाले जानकारी दिए ।
यो प्रतियोगितामा विभागीय टीमको बश्चश्व देखियो । विभागीय टिमको अगाडि अन्य टिम निरिह बन्न पुग्यो ।
यो प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टीमको सहभागिता रहेको थियो । जसमा आयोजक धनकुटासहित रौतहट, मोरङ, बराहक्षेत्र सुनसरी सहभागी भएका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिने

Next Post

पदक विजेता धनकुटाका खेलाडि अभिनन्दित

Next Post
पदक विजेता धनकुटाका खेलाडि अभिनन्दित

पदक विजेता धनकुटाका खेलाडि अभिनन्दित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..