• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद रामकृष्ण श्रेष्ठ महिला गोल्डकप फुटबल शुरु

पहिलो खेलमा सुनसरीलाई पराजित गर्दै मोरङ सेमिफाईनलमा

Dhankuta News by Dhankuta News
२०७६, ३ माघ शुक्रबार २०:२२
0
0
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter
सहिद रामकृष्ण श्रेष्ठ महिला गोल्डकप फुटबल शुरु

धनकुटा माघ ३ । सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको शुरु भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार राईले गरेका थिए । उनले नेपालमा फुटबल खेलको ठूलो संभवाना रहेको बताउँदै अब खेलेर पनि जीवन निवार्ह गर्न सकिने अवस्था आएको बताए ।
सो अवसरमा प्रदेशसभाका सांसद लिला सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, धनकुटा नगपालिकाका प्रमुख चिन्तन तामाङ, प्रतिष्ठानका सल्लाहकार विजयसन्तोषी राईले सहिद श्रेष्ठलगायत सहिदहरुको बलिदानले नै लोकतन्त्र स्थापना भएको उल्लेख गर्दै नेपाललाई खेलकुदकै माध्यमबाट विश्व सामु चिनाउन सक्ने संभावना रहेको बताए ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले र संचालन अधिकारकर्मी सुमना तिम्सिनाले गरेकी थिईन ।
सो अवसरमा सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठ, सहिदपुत्र मनोजनारायण श्रेष्ठ, सहिद डगल सिंह लिम्बुका सुपुत्र कृष्ण गोविन्द चेम्जोङलाई सांसद राई र प्रतिष्ठानका अध्यक्ष श्रेष्ठलगायत पदाधिकारीहरुले सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।
प्रतियिोगिताको आज धरान महिला फुटबल टिम सुनसरी र मोरंग बिच भएको खेलमा मोरङले धरान सुनसरीलाई २ को विरुद्ध ४ गोल गर्दै सेमीफाईनल प्रवेश गरेको छ । उक्त खेलमा मोरङ ११ की पवित्रा मगरलाई ओमेन अफ दी म्याच प्रायोजक प्याब्सनका निर्वतमान अध्यक्ष ज्ञानबहादुर गुरुङले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।
भोलीको पहिलो खेल धनकुटा फुटबल संघ र इलाम ११ वीच र दोस्रो खेल कन्काई नगरपालिका महिला टिम झापा र पाँचथर जिल्ला फुटबल संघ वीच हुने प्रतियोगिताका टिम व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
प्रतियिोगितामा धनकुटासहित धरान, मोरङ, झापा, पाँचथर, इलाम, उदयपुर र ताप्लेजुंङ गरी जम्मा ८ जिल्लाका टिमले भाग लिईरहेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।
प्रतियिोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः नगद एक लाख र ५० हजारसहित कप, मेडल, प्रदान गरिने छ । यस्तै प्रत्येक खेलमा ओमेन अफ दी म्याचलगायत विषयगत पुरस्कारप्रदान गरिने प्रतियिोगिता आयोजक समितिका सदस्य सावित्री श्रेष्ठले बताईन ।
सहिद श्रेष्ठ विराटनगरमा तत्कालीन राजा वीरेन्द्र शाह २०३० साल चैत्र ३ गते सवारी हुदाँ प्रजातन्त्र पुनस्र्थापनाका लागि दवाव दिन बम विस्फोट गराउँदा सहादत प्राप्त गरेका थिए । धनकुटा नगरपालिका वडा नं. ७ निवासी हुलाकटोल सहिद श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन शेरबहादुर देउवाको नेतृत्वको सरकारले सहिद घोषणा गरेका थिए । सोहि दिनको अवसर पारेर प्रतिष्ठानले प्रतियोगिताको आयोजना गरेको प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेशस्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला गोल्डकप माघ ३ देखि हुने

Next Post

छ जिल्लाका सुरक्षा समितिको बैठक सम्पन्न

Next Post
छ जिल्लाका सुरक्षा समितिको बैठक सम्पन्न

छ जिल्लाका सुरक्षा समितिको बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..