• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा र झापा सेमिफाईनलमा

Dhankuta News by Dhankuta News
२०७६, ४ माघ शनिबार २१:१३
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा र झापा सेमिफाईनलमा

धनकुटा माघ ४ । धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । सम्पन्न पहिलो खेलमा धनकुटाले इलामलाई र दोस्रो खेलमा झापाले पाँचथरलाई पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो खेल धनकुटा इलाम वीच भएको थियो । सो खेलमा निर्धारित समयमा वरावरी भएपछि ट्राईबेकरबाट निर्णय भएको थियो । ट्राईबेकरमा ४ गोलको विरुद्ध पाँच गोल गर्दै धनकुटा सेफिाईनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा झापाले पाँचथरलाई शून्यका विरुद ३ गोल गर्दै झापा सेमिफाईनमा प्रवेश गरेको धनकुटा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।
सो प्रतियिोगिताको आज भएको दुवै खेलमा ओमेन अफ दी म्याचको प्रयोजन गरेका धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सका प्रवन्ध निर्देशक राम नारायण प्रसाद रामाले गरेका थिए । प्रतियोगितामा ओमेन अफ द म्याच भएकी खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे प्रायोजक रामा र प्रतिष्ठानका अध्यक्ष इश्वरबहादुर श्रेष्ठ नगद पुरस्कार वितरण गरेका थिए यस्तै उनीहरुलाईसमितिका संयोजक विजयसन्तोषी राईलगायतले सम्मान गरेका थिए ।
प्रतियोगिताका पहिलो खेलमा धनकुटाकी विपना राई र दोस्रो खेलमा झापाकी जर्सी नं. ११ की सम्झना लावती ओमेन अफ दी म्याच घोषित भएकी प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

छ जिल्लाका सुरक्षा समितिको बैठक सम्पन्न

Next Post

सूचना प्रविधि विधेयकको कांग्रेसद्वारा विरोध

Next Post
सूचना प्रविधि विधेयकको कांग्रेसद्वारा विरोध

सूचना प्रविधि विधेयकको कांग्रेसद्वारा विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..