• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद रामकृष्ण गोल्डकपको सेमिफाईनलमा ताप्लेजुङ्ग

Dhankuta News by Dhankuta News
२०७६, ५ माघ आईतवार २१:५०
0
0
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter
सहिद रामकृष्ण गोल्डकपको सेमिफाईनलमा ताप्लेजुङ्ग

धनकुटा ५ माघ । धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई पराजित गर्दै कर्णसिंह सोनाम फुटबल क्लव ताप्लेजुङ्ग सेमिफाईनमा प्रवेश गरेको छ । आजको खेलमा चौदण्डीगढीलाई २ गोलको विरुद्ध ३ गोल गर्दै कर्णसिंह सोनाम सेमिफाईनमा प्रवेश गरेको धनकुटा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।
सो गोल्डकपको ओमेन अफ दी म्याच कर्णसिंहका जर्सी नं. ९ की अनुष्का शेर्पा भईन । उनलाई नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष इश्वरबहादुर श्रेष्ठ, र सहिद श्रेष्ठकी बैनी उमालक्ष्मी श्रेष्ठलगायतले मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
सो पुरस्कारको प्रायोजन निशान ग्रील उद्योग धनकुटा ७ का प्रोपाईटर शैलेस श्रेष्ठले गरेका थिए ।
भोली सोमवार दुई वटा सेमिफाईनलका खेल हुने छ । पहिलो सेमिफाईनल खेल मोरंग ११ र कन्काई नगरपालिका महिला टिम झापा र दोस्रो सेमिफाईनल खेल धनकुटा फुटबल संघ र आजको विजेता कर्णसिंह सोनामवीच हुने टिम व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सूचना प्रविधि विधेयकको कांग्रेसद्वारा विरोध

Next Post

सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको फाईनलमा धनकुटा र मोरङ

Next Post
सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको फाईनलमा धनकुटा र मोरङ

सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको फाईनलमा धनकुटा र मोरङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..