• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको फाईनलमा धनकुटा र मोरङ

Dhankuta News by Dhankuta News
२०७६, ६ माघ सोमबार २०:४४
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter
सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको फाईनलमा धनकुटा र मोरङ

धनकुटा ५ माघ । धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय गोल्डकप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दुई सेमिफाईनल खेलमा मोरङ ११ र धनकुटा फुटवल क्वल विजयी भएको छ । सेमिफाईनल खेलअन्तर्गत भएको खेलमा मोरङले कन्काई नगरपालिका महिला टिम झापालाई र दोस्रो सेमिफाईनल खेलमा धनकुटा फुटबल संघले र कर्णसिंह सोनाम फुटबल क्लव ताप्लेजुङलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाईनल खेलमा मोरङ र झापावीच भएको खेलमा दुवै टिमले निर्धारित समयमा कुनै गोल गर्न नसकि खेल वरावर भएको थियो । खेल गोलरहित भएपछि ट्राईबेकरमा मोरङले २ गोल र झापाले १ गोल मात्र गर्न सफल भयो । एक गोलको अन्तरले मोरङ फाईनलमा पुग्न सफल भयो ।

यस्तै दोस्रो सेमिफाईनल खेलमा धनकुटा फुटबल संघले कर्णसिंह सोनाम फुटबल क्लव ताप्लेजुङलाई शून्यकाविरुद्ध एक गोल गर्दै फाईनल प्रवेश गर्न सफल भयो । सो एकमात्र गोल दोस्रो हाफको २४ मिनेटमा ११ नं. जर्सीका सध्या रम्तेलले गरेकी थिईन । भोलीको खेल मोरङ र धनकुटावीच दिनको २ वजे हुने टिम व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पहिलो खेलका ओमेन अफ दी म्याच मोरङकी गोल रक्षक कल्पना क्षेत्री घोषित भईन । उनलाई सहिद श्रेष्ठकी बहिनी उमा लक्ष्मी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी सचिन कार्माचार्यले नगद पुरस्कार, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

यस्तै दोस्रो खेलमा ओमेन अफ दी म्याच धनकटाका सध्या रम्तेल घोेषित भईन । उनलाई सो पसरस्कारका प्रायोजक युवा व्यवसायी तथा इष्ट विएन कन्ट्रक्सनका प्रोपाईटर बलदिप राई (बलबहादुर) ले गरेका थिए । उनलाई गोल्डमेडेल, प्रमाणपत्र सहित नगद पुरस्कार बलदीप राई, नागरिक समाजका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ र पुरस्कार तथा सम्मान समितिका संयोजक विजय सन्तोषी राईले प्रदान गरेका थिए ।

भोलीको फाईनल खेल दिनको १२ बजे धनकुटा फुटबल संघ र मोरङ ११ विच हुने जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले वताउनु भयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद रामकृष्ण गोल्डकपको सेमिफाईनलमा ताप्लेजुङ्ग

Next Post

सहिद रामकृष्ण श्रेष्ठ गोल्डकपको उपाधी मोरङले चुम्यो

Next Post
सहिद रामकृष्ण श्रेष्ठ गोल्डकपको उपाधी मोरङले चुम्यो

सहिद रामकृष्ण श्रेष्ठ गोल्डकपको उपाधी मोरङले चुम्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..