• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, जेष्ठ २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

माछापुच्छ्रे बैंकद्वारा सशस्त्र प्रहरी वललाई उद्दार सामग्री

Dhankuta News by Dhankuta News
२०७६, १८ माघ शनिबार ११:२५
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter
माछापुच्छ्रे बैंकद्वारा सशस्त्र प्रहरी वललाई उद्दार सामग्री

धनकुटा । नेपालमा विपत् व्यवस्थापन क्षेत्रमा सशस्त्र प्रहरी वल अग्रस्थानमा पर्छ । यस कार्यमा सहयोग पुगोस् भनि माछापुच्छ्रे्र बैंक धनकुटाले सशस्त्र प्रहरी वल छिन्ताङ्ग गुल्म धनकुटालाई विपत् व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीहरु एक समारोहका वीच हस्तान्तरण गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र वलले गर्दै आएको विपत् व्यवस्थापनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले उद्धारका लागि आवश्यक सामग्रीहरु प्रदान गरेको बैंकले जनाएको छ । सो सामग्री हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी वलका सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यले बलले राष्ट्र र जनताको जिउधनको सुरक्षालाई सर्वोपरी ठान्दै आएको जानकारी दिए । उनले वलले आफ्नो जिम्मेवारीलाई सकेसम्म उत्कृष्ट एवं व्यावसायिक ढंगबाट निर्वाह गर्दै आएको बताए । उनले सशस्त्र प्रहरी वल विपत्को अवस्थामा तत्काल उद्धार गर्ने कार्यमा थप सशक्त रुपमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले सशस्त्र प्रहरी वलले विपत्का क्षेत्रमा उद्दार गर्न विभिन्न तालिमहरु सञ्चालन गर्दै आएके जानकारी दिए ।

सोही अवसरमा माछापुच्छ्रे बैंकका शाखा प्रवन्धक गोविन्द श्रेष्ठले देशमा आईपर्ने दैवीप्रकोप होस् वा अन्य जुनसुकै आपतविपत्मा सशस्त्र प्रहरी वलले गरेका उद्दार तथा राहत कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले विपत् व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा गौंडाको विभिन्न नाम र काम

Next Post

अनुदानमा मिनिटिलर वितरण

Next Post
अनुदानमा मिनिटिलर वितरण

अनुदानमा मिनिटिलर वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..