• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

हिन्दु संस्कारसम्बन्धि परीक्षा लिदै

Dhankuta News by Dhankuta News
२०७६, २१ माघ मंगलवार १८:४०
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter
हिन्दु संस्कारसम्बन्धि परीक्षा लिदै

धनकुटा । अहिले नेपाली समाजमा पाश्चात्य संस्कृति अवलम्वन गर्नेहरुको संख्या बढ्दैछ । यसले हिन्दु सनातन संस्कृति बेवास्ता गर्नेहरुको संख्या बढिरहेको भन्दै बालबालिकाहरुलाई हिन्दू धर्म तथा संस्कृति स्वअध्ययनमा प्रोत्साहन गर्न थालिएको छ ।
हिजो सोमबार हिन्दु स्वयम्सेवक संघ धनकुटाले तल्लो टुडिखेलमा आयोजना गरिएको विद्यार्थी ज्ञान परीक्षामा हिन्दुसंस्कृतिका शास्त्रीय ज्ञान परीक्षण गरियो । जिल्लाका निजी तथा सामुदायिक २१ विद्यालयका ५ सय ८० विद्यार्थीले स्वामी विवेकानन्द सँस्कृति ज्ञान हिन्दु संस्कृतिका बारेमा १५ दिनको स्वअध्ययन गर्न दिईएका थिए । यसरी स्वअध्ययन गर्नेहरुलाई हिजो परीक्षा लिईएको थियो । स्वअध्ययन गर्नेहरुवीच सहभागी गराई उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारकोसमेत व्यवस्था गरिएको हिन्दु स्वयम्सेवक संघ धनकुटाका अध्यक्ष विश्वनाथ दाहाले जानकारी दिए ।
अध्यक्ष दाहालका अनुसार १ सय रुपैंया प्रबेश शुल्क तिरेपछि १५ दिन अघि नै सहभागी विद्यार्थीले स्वामी विवेकानन्द सँस्कृति ज्ञान परीक्षा नामक पुस्तक पाएका थिए । कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई परीक्षाको समयमा दिवाखाजाको व्यवस्थापन गरिएको दाहालले बताए ।
परीक्षामा ५० पुर्णाङ्क बस्तुगत विषयका प्रश्नहरु सोधिएका थिए । परीक्षामा सहभागीहरु मध्ये गोकुण्डेश्वर बालमन्दिर मावि धनकुटा ५ का मनिष ओझा प्रथम भए । यस्तै शितलादेवी मावि पाख्रिीवासका सम्झना यादव दोस्रो र भाषा माविका बिना राई तेस्रो भएका थिए ।
सो परीक्षामा सम्मिलितहरुमध्ये ९ जनाले सान्तवना पुरस्कार प्राप्त गरेका आयोजक सस्थाका सदस्य दामोदर मिश्रले जानकारी दिए । जिल्लाका ७ स्थानीय तहमा नै हिन्दु स्वयम्सेवक संघ गठन भईसकेका कारण ग्रामीण क्षेत्रमा समेत ज्ञान परीक्षा गराउने तयारी भईरहेको अध्यक्ष दाहालले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बृहत लोकतान्त्रिक एकता आवश्यक ः पूर्वमन्त्री थापा

Next Post

हात्तिपाइले रोगविरुद्ध नवौं पटक आमऔषधि खुवाइने

Next Post
हात्तिपाइले रोगविरुद्ध नवौं पटक आमऔषधि खुवाइने

हात्तिपाइले रोगविरुद्ध नवौं पटक आमऔषधि खुवाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..