• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

हात्तिपाइले रोगविरुद्ध नवौं पटक आमऔषधि खुवाइने

Dhankuta News by Dhankuta News
२०७६, २१ माघ मंगलवार २२:२१
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter
हात्तिपाइले रोगविरुद्ध नवौं पटक आमऔषधि खुवाइने

धनकुटा । धनकुटामा पूर्ण रुपमा हात्तीपाईले रोग निवारण गर्नका लागि नवौं पटक आमऔषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लामा लगातार आठौं चरणसम्म हात्तीपाईले रोग विरुद्धको आमऔषधि खुवाउँदा समेत पूर्ण रुपमा हात्तीपाइले रोग निवारण नभई अझै संक्रमित बिरामीहरु फेला परेपछि पुनः यहि माघ २५ गतेदेखि २८ गतेसम्म आमऔषधि खुवाइने भएको छ । सो सम्बन्धि जानकारी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएका हुन् ।
सो अवसरमा अध्यक्षता गरेका पत्रकार महासंघका अध्यक्ष राजेश्वरबशादुर श्रेष्ठले सरकारले जनतालाई हात्तीपाईले रोगबाट मुक्त गर्न आयोजना गरिएको अभियानमा जिल्लाका सञ्चारकर्मीहरुले आफ्नै अभियान सम्झेर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । उनले यो अभियान जिल्लामा मात्र सीमित नगरी प्रभावित पालिकाको छिमेकी जिल्लामा पनि सञ्चालन गर्नुपर्ने बताए ।
सो अवसरमा सामान्यतः हात्तीपाईले रोग निवारणका लागि निरन्तर छ बर्षसम्म औषधि सेवन भएपछि नियन्त्रण हुने मान्यता छ । तर, धनकुटामा आठौं चरणसम्म अभियान सञ्चालन भएपनि पूर्ण रुपमा निवारण हुन नसकेपछि नवौं चरणको अभियान सञ्चालन गनुपरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिए ।
स्याम्पलका रुपमा जिल्लाको २ स्थानमा गरिएको नमूना रगत परिक्षणमा संक्रमित रोगी भेटिएको जानकारी दिए । स्याम्पल परिक्षण जिल्लाको महालक्ष्मी नगरपालिका ६ लेगुवा र साँगुरीगढी गाउँपालिका ३ डाँडाबजारमा गरिदा संक्रमित फेला परेका थिए ।
सो अवसरमा अभियान सफल हुन नसक्नुमा केहि भ्रम सृजना भएको कारण आमनागरिकहरुले औषधि सेवन नगरेको जानकारी दिए । यो औषधि औछ्यान परेका दीर्घरोगी, गर्भवती महिला र दुईबर्ष मुनिका बालबालिकाहरुले सेवन गर्न हुन्न । यि बाहेक सबैले सेवन गर्न सकिने जानकारी दिए । यस पटक जिल्लाका कुल एक लाख ६० हजार मानिसलाई औषधि खुवाउने तयारी भएको कार्यालयका निमित्त प्रमुख गुरागाईँले जानकारी दिए । उनले यस अभियानलाई सफल बनाउन सञ्चारकर्मीलाई आग्रहसमेत गरे ।
प्त्रकार महासंघका अध्यक्ष राजेश्वरबशआदुर श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा दक्ष प्राविधिक मार्फत औषधि खुवाउने तयारी भएको प्रमुख गुरागाईँले जानकारी दिए । अभियानमा २ सय ९१ जना तालिमप्राप्त स्वास्थ्यकर्मी र ३ सय ४२ स्वास्थ्य स्वयमसेविका परिचालन गरिने छ । सो अवधिमा जिल्लाका ९५ प्रतिशत बढी मानिसलाई औषधि सेवन गराउने कार्यक्रम रहेको जानकारी दिए ।
सन् २००१ मा गरिएको सर्वेक्षणको नतिजा अनुसार क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा यो रोगका जीवाणु सर्छन । नेपालका प्रभावित ६३ जिल्ला मध्ये धनकुटा सहित १३ जिल्लामा यसबर्ष औषधि खुवाउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । सन् २०२० सम्ममा मुलुकबाटै हात्तिपाइले रोग उन्मुलन गर्ने लक्ष्य अनुसार प्रदेश १ का धनकुटा झापा र मोरङ्ग जिल्लामा यसबर्ष नवौं चरणमा औषधि खुवाउने कार्यक्रम रहेको ।
कार्यक्रमको औचित्य माथि कार्यालयका अधिकृत गोकुल भण्डारीले प्रकाश पारेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

हिन्दु संस्कारसम्बन्धि परीक्षा लिदै

Next Post

पूर्वराज्यमन्त्रीसहित तीनजनालाई सम्मान गरिने

Next Post
पूर्वराज्यमन्त्रीसहित तीनजनालाई सम्मान गरिने

पूर्वराज्यमन्त्रीसहित तीनजनालाई सम्मान गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..