• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पूर्वराज्यमन्त्रीसहित तीनजनालाई सम्मान गरिने

Dhankuta News by Dhankuta News
२०७६, २१ माघ मंगलवार २३:४८
0
0
SHARES
136
VIEWS
Share on FacebookShare on Twitter
पूर्वराज्यमन्त्रीसहित तीनजनालाई सम्मान गरिने

धनकुटा २१ माघ । नेपाल नेत्रज्योती संघ धनकुटाले पूर्वराज्यमन्त्रीसहित तीनजनालाई सम्मान गर्ने निर्णय गरेको छ । संघले डा. रामप्रसाद पोखरेल आँखा अस्पताललाई साधनस्रोत सम्पन्न बनाउन महत्वपूर्ण सहयोग गरेको भन्दै सम्मान गर्ने जनाएको छ ।

संघका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बैठकले संघलाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेकोमा पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य धनमाया विकलाई सम्मान गर्ने जनाएको छ । यस्तै भवन निर्माण गर्न मन्त्रालयबाट रकम विनियोजन गर्न महत्वपूर्ण सहयोग गरेका साविक शान्ति तथा पुनर्निर्माण मन्त्रालयका तत्कालीन सचिव धरणीधर खतिवडालाई र संघ र अस्पताललाई संस्थागत विकास गर्न महत्वपूर्ण योगदान दिएकोमा संघका निर्वमान अध्यक्ष द्रोर्ण गुरागाईलाई सम्मान गर्ने निर्णय गरेको प्रचारप्रसार समिति तथा शिविर समन्वय तथा व्यवस्थापन समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए ।

यहि माघ २७ गते हुन गैरहेको संघको ११ औं साधारण सभामा तीनै जनालाई सम्मान गर्ने भएको हो । साधारण सभालाई सफल बनाउन उसिमितिसमेत गठन गरिएको छ । प्रकाश श्रेष्ठ संयोजक र रेणु श्रेष्ठ सदस्य रहेको स्वागत समिति र सुनिल डंगोल संयोजक र जयन्द्र प्रधान सदस्य रहेको आवास तथा भोजन समिति गठन गरेको संघका अध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

हात्तिपाइले रोगविरुद्ध नवौं पटक आमऔषधि खुवाइने

Next Post

शिक्षक संघ छथरजोरपाटीको प्रतिनिधिसभा भेला सम्पन्न

Next Post
शिक्षक संघ छथरजोरपाटीको प्रतिनिधिसभा भेला सम्पन्न

शिक्षक संघ छथरजोरपाटीको प्रतिनिधिसभा भेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..