• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पिङबुङ अन्तर क्लव फुटवलको उपाधी किरात क्लवको पोल्टामा

फाईनल खेलमा धरानको देउरालीलाई पराजित

Dhankuta News by Dhankuta News
२०७६, २७ माघ सोमबार २३:०६
0
0
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter
पिङबुङ अन्तर क्लव फुटवलको उपाधी किरात क्लवको पोल्टामा

धनकुटा २७ माघ । साँगुरीगढीको वडा नं. ३ खुवाफोकमा संचालित अन्तरक्लव खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी किरात फुटबल क्लव बुढीमोरङ्ग धनकुटाले चुम्न सफल भएको छ । प्रतिस्पर्धात्मक फाईनल खेलमा देउराली युवा क्लव धरानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै उपाधी चुमेको हो ।
प्रतियोगिता पिङबुङ जनजागरण युवा समूह खुवाफोकको आयोजनामा सम्पन्न भएको थियो । विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, धनकुटा निर्वाचन क्षेत्र (क) का सभापति जितेन्द्र रुम्दाली, कमोट फागो, आयोजक समितिका अध्यक्ष टेकप्रसाद लिम्बु, स्थानीय समाजसेवी कृष्ण लिम्बुले प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सचिव राईले फुटवल खेलमा धनकुटाका खेलाडी किरण चेम्जोङ, सुजल श्रेष्ठलगायतले देशको नाम उँचो राखेको प्रसंग उल्लेख गर्दै अब गाउँ गाउँमा किरण र सुजल उत्पादन हुनु पर्ने बताए । उनले नेपालमा पनि खेलकुदबाट आर्थिक लाभ लिन सकिने अवस्था आएको बताउँदै व्यावसायिक खेलकुदको विकासमा जोड दिए ।
किरात र देउराली वीच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट एक÷ एक गोल गरी खेल वरावर भएपछि खेल ट्राईब्रेकरबाट निर्णय गरेको थियो । पेनाल्टी शुटआउटमा किरातले ५ र देउरालीले ४ गोलमात्र गर्न सफल भएको थियो । उपाधीसँगै किरातले नगद ६० हजार, ट्रफि र प्रमाणपत्र हासिल गरेका छन् । यस्तै उपविजेतामा चित्त बुझाउन वाध्य देउरालीले नगद ३० हजारसहित ट्रफि र प्रमाणपत्र हासिल गरेको छन् ।
प्रतियोगितामा धनकुटा, धरान र मोरंगका १० वटा क्लवहरुले भाग लिएका थिए । समापन कार्यक्रम समूहका अध्यक्ष टेकप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको संचालन खगेन्द्र लिम्बु र जित लिम्बुले गरेका थिए । सो प्रतियोगिता माघ २३ गतेदेखि संचालन भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटाको आँखा अस्पताललाई पूर्वी पहाडकै केन्द्र बनाईने

Next Post

दोस्रो मेयरकपको उपाधी पाख्रीवास ४ ले चुम्यो

Next Post
दोस्रो मेयरकपको उपाधी पाख्रीवास ४ ले चुम्यो

दोस्रो मेयरकपको उपाधी पाख्रीवास ४ ले चुम्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..