• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आस्थाको आधारमा शिक्षकलाई विभेद् नगरौं

Dhankuta News by Dhankuta News
२०७६, ३ फाल्गुन शनिबार २२:४२
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter
आस्थाको आधारमा शिक्षकलाई विभेद् नगरौं

धनकुटा ४ फागुन । नेपाल शिक्षक संघ पाख्रिवासको प्रतिनिधि सभा सम्पन्न भएको छ । सो अवसरमा संविधान सभा सदस्य तथा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति मनोहरनारायण श्रेष्ठले गुणस्तरीय शिक्षले मात्र देशलाई विकासको मार्गमा डोहो¥याउने बताए । उनले यदि कुनै मुलुकमा एक जना चिकित्सक खराव निस्किए एक परिवारले दुःख पाउँछन् तर शिक्षक खराव निस्किए समाजले नै दुःख पाउने बताउँदै शिक्षकहरुको समाजमा थप जिम्मेवारी रहेको बताए ।
सो अवसरमा सो अवसरमा महासमिति सदस्य तथा पूर्व उपसभापति अजित नारायण सिंह थापा, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, शिक्षक संघका जिल्ला अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, जिल्ला सदस्य ज्ञानु गुरुङ्गलगायतले मन्तव्य राखेका थिए । उनीहरुले मुलुकलाई सुखी र समृद्ध बनाउन गुणस्तरीय र उत्पादनमुलक व्यावसायिक शिक्षाको आवश्यकता हुने बताए ।
नेपाल शिक्षक संघ पाख्रिवास नगर कार्य समितिका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा गोर्खबहादुर पिठाकोठे मगर, क्षेत्रीय सचिव हरीबहादुर राई, मगर संघ जिल्ला अध्यक्ष लेखबहादुर गाम्छाकी, शिक्षक संघका जिल्ला उपाध्यक्ष दिलकुमारी राई, संघका पूर्व जिल्ला सदस्य बिनोद सुवेदी, संघ छथरजोरपाटीका अध्यक्ष हरी प्रसाद दाहाल, संघका केन्द्रिय प्रतिनिधि दिपेन्द्र राई, समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा सहभागी शिक्षकहरुले शिक्षकहरुलाई आस्थाको आधारमा विभेद् नगर्न आग्रह गरेका छन् । सभाले सबै शिक्षकहरुलाई समान व्यवहार समान तलव र समान अधिकार हुनु पर्ने निर्णय गरेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

दोस्रो मेयरकपको उपाधी पाख्रीवास ४ ले चुम्यो

Next Post

कांग्रेसद्वारा समवेदना व्यक्त

Next Post

कांग्रेसद्वारा समवेदना व्यक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..