• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा प्रजातन्त्र दिवस भव्यताका साथ मनाईयो

Dhankuta News by Dhankuta News
२०७६, ७ फाल्गुन बुधबार २१:३२
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा प्रजातन्त्र दिवस भव्यताका साथ मनाईयो

धनकुटा ७ फाल्गुण । आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशभर भव्य रुपमा मनाइएको छ । सो अवसरमा प्रजातन्त्र तथा स्वच्छ र नियमित निर्वाचनबाट सहि जनप्रतिनिधि चयन हुने हुनाले देश समृद्धी हुने बताए । सो कुरा धनकुटामा आयोजित ७० औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका हुन् ।
प्रजातन्त्र दिवस मुल समारोह समिति धनकुटाद्वारा आयोजित प्रजातन्त्र दिवस कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य राजेन्द्रकुमार राईले राजनीतिक क्रान्ति पुरा भएकोले अब आर्थिक क्रान्ति गरी जनतालाई सुखी र मुलुकलाई समृद्धी बनाउन सकिने बताए ।
कार्यक्रममा १ नम्वर प्रदेश सभाका न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले लोकतन्त्रमा सबै जातजातिको समान विकास हुने हुनाले लोकतन्त्रको संस्थागत विकास गरी मुलुकमा दीगो शान्ति र सुरक्षा स्थापना गर्नसवै एकजुट भएर लाग्नु पर्ने बताए ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानको अध्यक्षतमा सम्पन्न भएको थियो । सो कार्यक्रममा पूर्वसांसद गोपाल गुरागाई, प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले प्रजातन्त्र दिवसको महत्वको वारेमा प्रकाश पार्दै लोकतन्त्र तथा प्रजातन्त्रमा मात्र नागरिकहरुको अधिकार स्थापना हुने र देश समृद्धी हुने बताए । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु माननीय कुसुमकुमारी श्रेष्ठ, माननीय रामचन्द्र तुम्बा, जिल्ला समन्वय समितिका उपप्रमुख बंगला राई, धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत, जिल्ला प्रहरी कार्यालयका एसपी सुर्दशन कोईराला, सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्मका गुल्मपति डिएसपी सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख सञ्जय मण्डललगायत जिल्लाका स्थित विभिन्न कार्यालयका प्रमुखहरु, संघ संस्थाहरुका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम शुरु हुनु अघि भीमनारायण चौकबाट ¥यालीले बजारको परिक्रममा गर्दै त्रिवेणी माविमा पुगेकाृ थियो । उक्त कार्यक्रममा बहुमुखी पाठशालाबाट हालै आयोजित नटराज नृत्य प्रतियोगिताका विजेता प्रतियोगी कलाकारहरुले देशभक्तिपूर्ण आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।
प्रजातन्त्र दिवसकै अवसरमा हिजो कृषि पर्यटन महिला अभियानले जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेका थिए । यस्तै भोली ८ गते राजनीतिक दल र कर्मचारीवीच महिला तथा पुरुष फुटवल प्रतियोगिता आयोजना हुने संस्थाका अध्यक्ष तारा तितुङले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कांग्रेसद्वारा समवेदना व्यक्त

Next Post

श्रेष्ठलाई बधाई तथा सम्मान

Next Post
श्रेष्ठलाई बधाई तथा सम्मान

श्रेष्ठलाई बधाई तथा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..