• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

श्रेष्ठलाई बधाई तथा सम्मान

Dhankuta News by Dhankuta News
२०७६, १९ फाल्गुन सोमबार २३:२४
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter
श्रेष्ठलाई बधाई तथा सम्मान

धनकुटा १९ फाल्गुण । नेपाली कांग्रेस जिल्ला कार्य समितिले नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा जिल्ला पूर्व सभापति मनोहरनारायण श्रेष्ठ मनोनित भएकोमा बधाई दिदै सम्मान गरिएको छ । सो अवसरमा जिल्ला सभापति अग्नीप्रसाद पौडेल, १ नम्वर प्रदेशका सांसद लिला सुब्बा, उपसभापति नवीन किशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले माला र टिका लगाई दिई बधाई दिदै सफल कार्यकालको लागी हार्दिक शुभकामना दिएका थिए ।
सो अवसरमा हालै केन्द्रिय समितिमा आमन्त्रित सदस्य मनोनित भएका श्रेष्ठले केन्द्रिय समितिले आफुलाई केन्द्रिय समितिमा मनोनित गरेर आफ्नो मात्र नभई धनकुटा कांग्रेस कै सम्मान गरेको बताए । उनले आफुले जिल्लाको संगठन विस्तार र सुदृढीकरणका लागी जिल्ला र केन्द्र विच पुलको रुपमा काम गर्ने बताए ।
जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बाले पूर्व जिल्ला सभापति श्रेष्ठलाई आमन्त्रित केन्द्रिय सदस्य मनोनित भएकोमा बधाई दिदै जिल्लाको पार्टी विस्तारमा थप सहयोग पुग्ने बताए । उपसभापति नवीन किशोर शाक्यले धन्यवाद मन्तव्य दिएको कार्यक्रममा कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य र कार्यक्रमको संचालन सचिव विजय सन्तोषी राईले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा प्रजातन्त्र दिवस भव्यताका साथ मनाईयो

Next Post

धनकुटा उद्योग बाणिज्य संघमा राई

Next Post
धनकुटा उद्योग बाणिज्य संघमा राई

धनकुटा उद्योग बाणिज्य संघमा राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..