• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा उद्योग बाणिज्य संघमा राई

राईको अध्यक्षतामा सर्वसम्मत् समिति चयन

Dhankuta News by Dhankuta News
२०७६, १९ फाल्गुन सोमबार २३:४६
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा उद्योग बाणिज्य संघमा राई

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघमा विजयसन्तोषी राईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् रुपमा चयन भएको छ । सबै पदहरुमा एकएक जनाको मात्र उम्मेद्वारी परेको हुनाले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका प्रमुख आयुक्त विकास प्रधानले जानकारी दिए ।
निर्विरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा मनकुमारी तितुङ्ग (तारा), उपाध्यक्ष खगेन्द्र कुमार विष्ट, उपाध्यक्ष कृष्णराज श्रेष्ठ, महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ, महासचिवमा रामबहादुर गोङ्वा, सचिवमा रामबहादुर राय र कोषाध्यक्षमा रुपेश श्रेष्ठ चयन भएका हुन् । यस्तै खुल्ला सदस्यहरुमा अम्बिका धमला, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ चयन भएका छन् । यस्तै महिला सदस्यहरुमा रेजिना पालिखे, सुनिता थापा पौडेल चयन भएको निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै वस्तुगत सदस्यहरुतर्फ उज्ज्वल कर्माचार्य, दिजेश शाक्य, देवबहादुर विश्वकर्मा र उद्योग तर्फबाट सदस्यमा भिमबहादुर खेवा लिम्बु निर्विरोध चयन भएको छ ।
नवनिर्वाचित अध्यक्ष विजयसन्तोषी राईले खस्कदै गएको जिल्लाको व्यापार व्यवसायलाई राहत दिन तथा सम्पूर्ण उद्योगी, व्यापारी, व्यावसायीहरुको हक हितका लागी कार्य गर्ने प्रतिवद्धता जनाए । उनले सबैव्यवसायीहरुलाई एकतावद्ध गरी अगाडि बढ्दै धनकुटाको उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन र सम्वद्र्धन गर्न धनकुटा उद्योग बाणिज्य संघले अभियान संचालन गर्ने बताए ।
सो अवसरमा संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे र निर्वतमान महासचिव रोशन श्रेष्ठ लगायत उद्योगी, व्यापारी, व्यवसायीहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।
संघमा नेपाली कांग्रेस निकट व्यवसायीलाई अध्यक्षसहित ८ जना, नेकपा निकट व्यवसायीलाई वरिष्ट उपाध्यक्षसहित ९ जना र समाजवादी पार्टी निकट व्यवसायीलाई सचिवसहित २ जना पद बाँडफाँड गरिएको थियो ।
सदस्यता विवादको कारण ८१ दिन संघको मुलगेटमा ताला लर्गाएको थियो । राजनीतिक दलहरुवीच सहमती भएसँगै सबै पदहरुमा सर्वसम्मत चयन भएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

श्रेष्ठलाई बधाई तथा सम्मान

Next Post

धनकुटा उद्योग वाणिज्यको संघका पदाधिकारीहरुको पदबहाली

Next Post
धनकुटा उद्योग वाणिज्यको संघका पदाधिकारीहरुको पदबहाली

धनकुटा उद्योग वाणिज्यको संघका पदाधिकारीहरुको पदबहाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..