• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, मंसिर १४, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा उद्योग वाणिज्यको संघका पदाधिकारीहरुको पदबहाली

सुस्ताएको धनकुटा र व्यवसायलाई पुनर्जीवन दिने प्रतिवद्धता

Dhankuta News by Dhankuta News
२०७६, २३ फाल्गुन शुक्रबार २२:०५
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा उद्योग वाणिज्यको संघका पदाधिकारीहरुको पदबहाली

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको विशेष समारोहका वीच सपथ कार्यक्रम सम्पन्न भएको छ । यस्तै पदाधिकारीहरुले पद बहालीसमेत गरेका छन् । संघको ४५ औं साधारणसभा सम्पन्न भएको लामो समयपछि विजयसन्तोषी राईको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत् नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले नवनिर्वाचित पदाधिकारीहरुले सुस्ताउँदै गएको धनकुटाको व्यापार व्यवसायलाई गतिशील बनाउन शुभकामना दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, संघका प्रमुख निर्वाचन आयुक्त विकास प्रधान, संघका निवर्तमान अध्यक्ष उमेश घिमिरेलगायतले गौरवशाली इतिहास बोकेको धनकुटाको व्यवसाय पहिलेकै अवस्थामा फर्काउन संघले प्रयास गर्नुपर्ने सुझाव दिए ।
पदस्थापनाका साथ पदवहाली कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमेश घिमिरेको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान कोषाध्यक्ष रोशेष श्रेष्ठले र संचालन निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष विजयसन्तोषी राईको अध्यक्षमा सम्पन्न भएको बधाई तथा शुभकामना कार्यक्रमको संचालन महासचिव राम गोङ्वाले गरेका थिए ।
सपथग्रहण नवनिर्वाचित अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा), उपाध्यक्षमा खगेन्द्र विष्ट, उपाध्यक्षमा कृष्णराज श्रेष्ठ, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिवमा रामबहादुर गोङ्वा, सचिव रामबहादुर राया, कोषाध्यक्ष रुपेश श्रेष्ठले लिएका थिए । यस्तै खुल्लातर्फ सदस्यहरुमा अम्बिका धमला, नगेन्द्र काफ्ले, नवीन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ, महिलातर्फका सदस्यहरु रेजिना पालिखे, सुनिता थापा पौडेल, वस्तुगत तर्फका सदस्यहरु उज्ज्वल कर्माचार्य, दिजेश शाक्य, देवबहादुर विश्वकर्मा र उद्योग तर्फका सदस्य भिमबहादुर खेवा लिम्बुले सपथ लिई पदबहाली गरेका थिए ।
पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राईले ऐतिहासिककालदेखि पूर्वको प्रशासनिक, न्यायिक, शैक्षिक तथा व्यापारिक केन्द्र रहदै आएको धनकुटा प्रदेश राजधानी नभएपछि व्यापार, व्यवसाय सुस्ताएको बताए । उनले सुस्ताएको धनकुटा र व्यवसायलाई सबैको सहयोग र सहकार्यमा पुनर्जीवन दिन क्रियाशील हुने प्रतिवद्धता जनाए । उनले संघलाई देशकै नमूना बनाउँदै धनकुटाको विकास र समृद्धीका लागी संघले विशेष अभियान संचालन गर्नेमा जोड दिए ।
अध्यक्ष राईले धनकुटामा व्यवसाय प्रवद्र्धनका लागि विशेष अभियान संचालन गर्ने बताए । उनले उद्योगी, व्यापारी र व्यवसायीहरुको हकहितका लागी क्रियाशील भई सबै एकजुट भई सबैको सहकार्यमा धनकुटाको आर्थिक विकास र समृद्धीका लागी विशेष भूमिका रहने बताए ।
सो कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु, उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा उद्योग बाणिज्य संघमा राई

Next Post

मुटुरोग हुन नदिन खानपान र व्यायाममा ध्यान दिऔं

Next Post
मुटुरोग हुन नदिन खानपान र व्यायाममा ध्यान दिऔं

मुटुरोग हुन नदिन खानपान र व्यायाममा ध्यान दिऔं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..