• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, माघ ८, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विद्यार्थीहरुलाई झोला वितरण

Dhankuta News by Dhankuta News
२०७६, २४ फाल्गुन शनिबार २२:५५
0
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter
विद्यार्थीहरुलाई झोला वितरण

धनकुटा । विपन्न परिवारका विद्यार्थीहरुलाई पुस्तक बोक्न सहज होस् भनेर झोला वितरण गरेको छ । नेवाः मिसाः दवुः तथा सौन्दर्य कला व्यवसायी संघको संयुक्त आयोजनामा धनकुटा नगरपालिका वडा नं. ८ स्थित देउराली माविमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।
११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सो झोला वितरण गरिएको आयोजक सुजता श्रेष्ठले जानकारी दिए । विद्यालयका ८० जना विद्यार्थीहरुलाई पुस्तक बोक्न सजिलोहोस् भनेर झोला वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा सोहि वडाका पवडाध्यक्ष सुमन आठपहरियाले यस विद्यालयमा प्रायः विपन्न परिवारका विद्यार्थीहरुमात्र अध्ययन गर्ने भउकाले दाता संस्थाहरुले झोला वितरण गरेर ठूलो गुण लगाएको बताए । उनले धेरैजसो विद्यार्थीहरुको अभिभावक गरिव भएकाले आफ्ना सन्तानलाई झोला किनिदिन सक्ने अवस्थामा छैन । झेला अभावमा विद्यार्थीहरुको पुस्तक चाडै च्यातिने समस्या रहदै आएको बताउँदै अब यो समस्या समाधान हुने विश्वास जनाए ।
सो अवसरमा नेवाः मिसाः खलः धनकुटाकी अध्यक्ष रेणु श्रेष्ठले आगामी दिनमा पनि यस्ता विद्यार्थीहरुलाई सहयोग गर्ने कार्य जारी राख्ने प्रतिवद्धता जनाए । उनले गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्ज्वल हुनुका साथै राष्ट्रको उन्नती हुने भएकाले विद्यार्थीहरुलाई पढाईमा विषेश ध्यान दिन अभिभावक र शिक्षकलाई आग्रह गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामबहादुर बस्नेतले आठपहरिया समुदायका मात्रै विद्यार्थी भएको जानकारी दिदै विद्यालयमा यसप्रकारको पहिलो ठूलो सहयोग आएको भन्दै आयोजकलाई धन्यवाद दिए ।
यस्तै कार्यक्रम सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष किरण श्रेष्ठ मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता गरेकि सुजता श्रेष्ठले यस विद्यालयको अवस्थाका वारेमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठबाट जानकारी पाएकोले सहयोग गर्न आएको बताईन् । उनले विद्यार्थी राष्ट्रको कर्णधार हो भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने आश्वासन दिईन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मुटुरोग हुन नदिन खानपान र व्यायाममा ध्यान दिऔं

Next Post

सम्पर्क समितिका पूर्वसभापतिको भट्टराईको निधन

Next Post
सम्पर्क समितिका पूर्वसभापतिको भट्टराईको निधन

सम्पर्क समितिका पूर्वसभापतिको भट्टराईको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..