• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा उद्योग वाणिज्य संघले शुरु गरे हातधुने अभियान

कोरोना भाईरसको संक्रमणबाट बच्न जनचेतानामुलक कार्यक्रम शुरु

Dhankuta News by Dhankuta News
२०७६, १० चैत्र सोमबार २१:५३
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा उद्योग वाणिज्य संघले शुरु गरे हातधुने अभियान

धनकुटा १० चैत्र । धनकुटेली जनतालाई नोवेल कोरोना भाईसको संक्रमणबाट बचाउन हातधुने अभियानलगायत विभिन्न जनचेतना मुलुक अभियान संचालन गरेको छ । सो अभियान धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाकाको संयुक्त आयोजनामा धनकुटा उद्योग बाणिज्य संघले शुरु गरिएको हो ।

धनकुटा नगरपालिकाका रसंघको संयुक्त आयोजनामा धनकुटा र हिलेमा कोरोना भाईरसविरुद्धको सचेतना अभियान सञ्चालन गरियो । अभियानअन्तर्गत १७ वटा चौक तथा सार्वजनिक स्थलहरुमा सावुन पानीले हातधुने स्थल स्थापना गरिएको छ । उक्त अभियानको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले मदन चौक र चुवाको बोटमा हात धुएर उद्घाटन गरे । सो अवसरमा प्रमुख तामाङले कोरोना भाईरसबाट आफु बच्न र अरुलाई संक्रमण हुन नदिन आग्रह गरे ।

संघका अध्यक्ष विजयसन्तोषी राईको अध्यक्षतमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्ष खगेन्द्र विष्ट, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव रामबहादुर तामाङ, सचिव रामबहादुर राया, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु उज्ज्वल कर्माचार्य, रिदम श्रेष्ठ, रेजिना पालिखे, लिजा श्रेष्ठ, सुनिता थापा, रेवती प्रसाद अधिकारी, डिजेस शाक्य, नविन श्रेष्ठ, संघका कार्यालय प्रमुख सिचन प्रधानलगायतको सहभागिता रहेको थियो ।

यसैगरी हिलेमा हातधुने स्थल स्थापना कार्यक्रमको उद्घाटन वडा नं. १ का वडाध्यक्ष निरन तामाङले गरेका थिए । सो अवसरमा संघका पूर्वअध्यक्ष लालचन्द्र गोङ्वा, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तितुङ, समशेर गोङ्वा ,दामोदर घिमिरे, रेडक्रस सोईसाईटी हिले शाखाका सभापति धिरेन थिङलगायत व्यवसायी तथा स्थानीयको सहभागी थिए ।

यसैगरी संघ र छथरजोरपाटी गाउँपालिकाको आयोजनामा जोरपाटी र सिधुवामा हातधुने स्थल स्थापनाको गाउँपालिकाका उपाध्यक्ष भिमकला श्रेष्ठले उद्घाटन गरिन् । सो अवसरमा संघका अध्यक्ष राई, पालिका वडा ६ का वडाध्यक्ष दिलबहादुर थापा, संघ छथरजोरपाटी शाखाका अध्यक्ष शिव श्रेष्ठ, पालिका कार्यालयका स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोल, सिधुवा प्रहरी चौकीका इञ्र्चाज दिलीपकुमार चौधरी, सिधुवा बजार व्यवस्थापन समितिका महासचिव ज्ञानेन्द्र कार्की, नविन श्रेष्ठलगायत व्यवसायी तथा स्थानीयको सहभागिता रहेको थियो ।

हातधुने स्थल जोरपाटी र सिधुवाका गरी ७ स्थानमा स्थापना गरिएको छ । संघका अध्यक्ष विजयसन्तोषी राईको अध्यक्षतमा भएको कार्यक्रमको संचालन महासचिव रामबहादुर तामाङ र सचिव रामबहादुर रायले गरेका थिए । संघले धनकुटामा कोरोना भाईसबाट बच्नका लागी जनचेतना अभियान तथा सन्देशमुलक माईकिङ समेत गरेको छ । यसैगरी दैनिक उपभोग्य सामग्रीहरु अभाव हुन नदिन अनुगमन समेत गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कोरोना भाईरस संक्रमण भएको भनिएको वीरगञ्जका व्यापारीमा नभएको पुष्टी

Next Post

पूर्वमन्त्री थापाद्वारा जिल्लावासीहरुलाई सतर्कता अपनाउन अपिल

Next Post
पूर्वमन्त्री थापाद्वारा जिल्लावासीहरुलाई सतर्कता अपनाउन अपिल

पूर्वमन्त्री थापाद्वारा जिल्लावासीहरुलाई सतर्कता अपनाउन अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..