• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा निषेधाज्ञा जारी

सुनसान रह्यो धनकुटाका बजार क्षेत्र

Dhankuta News by Dhankuta News
२०७६, ११ चैत्र मंगलवार २२:४०
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा निषेधाज्ञा जारी

धनकुटा चैत्र ११ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा धनकुटा सुनसान देखिएको छ । विश्वभर फैलिएको कोभिड १९ नोवेल कोरोना भाईरसको संक्रमणबाट जिल्लावासीलाई बचाउन प्रशासनले निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञालाई जिल्लावासीले पूर्ण रुपमा समर्थन गर्दै घर मै बसेर साथ दिएका छन् ।

बजारमा फाट्टफुट्ट अति काम परेकाहरुमात्र निस्किएका देखिन्थे । तर, ग्रामीण क्षेत्रमा भने बजार जस्तो असर नपरेको स्थानीयवासी बताउँछन् । विशेषगरी गाईवस्तु पालेकाहरु र खेतीपाती गर्नेहरु आफ्नो काम सुचारु राखेका देखिन्थे ।

आज मंगलबार बिहान ६ बजेदेखि लागू हुनेगरी हिजो जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरिएको सूचना जारी गरेको थियो । नेपाल सरकारले संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार देशभर लकडाउन जारी गरेको छ । यसलाई सफल बनाउन धनकुटामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

प्रजिअ विमलीका अनुसार निषेधाज्ञा लागू भएको समयमा यो निर्देशनलाई अटेर गरी अवज्ञा गर्नेलाई कानून बमोजिम कार्वाहीसमेत गरिने जानकारी दिए । उनले कानूनअनुसार निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गरी एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद गरिने जानकारी दिए ।

प्रजिअ विमलीका अनुसार यो निषेधाज्ञा जनतालाइृ दुःख दिने नियतले नभई आम नागरिकहरुको स्वास्थ्य र महामारी नहोस् भनेर जारी गरिएकोले आमनागरिहरुले साथ र सहयोग गर्ने विश्वास लिएको बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पूर्वमन्त्री थापाद्वारा जिल्लावासीहरुलाई सतर्कता अपनाउन अपिल

Next Post

कोरोनाविरुद्ध सतर्कता अपनाउन धनकुटा कांग्रेसको अपिल

Next Post
कोरोनाविरुद्ध सतर्कता अपनाउन धनकुटा कांग्रेसको अपिल

कोरोनाविरुद्ध सतर्कता अपनाउन धनकुटा कांग्रेसको अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..