• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, मंसिर १५, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चार चिनिया क्वारेन्टाईनमा

पाख्रिवासमा पाँच जना होम क्वारेन्टाईनमा

Dhankuta News by Dhankuta News
२०७६, १२ चैत्र बुधबार २१:२२
0
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter
चार चिनिया क्वारेन्टाईनमा

धनकुटा चैत्र १२ । छिमेकी मुलुक चीनबाट शुरु भई विश्वलाई नै त्रसित बनाई अनियन्त्रित रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी नेपालमा पनि भित्रिएको छ । अहिले विश्वका कुनेपनि देशमा चिनिया देखे मानिसहरु त्रसित हुने गरेको पाईन्छ । यहि समयमा चारजना चिनियाँ नागरिक मूलघाटस्थित तमोर रिभर रिसोर्टमा आएपछि क्वारेन्टाइनमा पठाइएको छ ।

उनीहरूलाई रिसोर्टमै अस्थायी क्वारेन्टाइन निर्माण गरी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए । उनीहरु रिसोर्टमा आएको जानकारी पाएपछि जिल्ला अस्पतालमा कोरोना भाईरसको संक्रमण रहे नरहेको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा रहनेगरी रिसोर्टको क्वारेन्टाईनमा पठाईएको छ ।
उनीहरुलाई कोरोना भाईर( कोभिड १९) को संक्रमणको कुनै लक्षण देखिएमा तत्काल अस्पतालमा मिलाइएको छ ।

ति चिनियाहरु चिनियाको लगानीमा बन्न लागेको जलाशयुक्त तमोर बहुउद्देश्यीय आयोजनामा सम्भाव्यता अध्ययन गर्न आएका इञ्जिनियर र प्राविधिकहरु हुन् । तीमध्ये इञ्जिनियर छ महनिा र अन्य प्राविधिकहरु तीन महिनादेखि सो आयोजनामा कार्यरत रहेको जनाएको छ । इञ्जिनियर यसअघि पनि रिसोर्टमा आएको रिसोर्ट सञ्चालक मोहन बान्तवाले जानकारी दिए ।
यस्तै विदेशबाट आएका ५ जना पाख्रिवासमा होमक्वारेन्टाईनमा रहेको स्थानीय प्रहरीले जानकारी दिए । कोरोना भाईरसको शरीरमा लक्षण देखिन १४ दिनसम्म लाग्ने भएकाले विदेशबाट आएका व्यक्ति १४ दिन भित्रका होभने क्वारेन्टाईनमा राखिनुपर्ने विज्ञहरु बताउँछन् ।

यो भाईरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनलाई सफल बनाउन धनकुटामा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । दोस्रो दिन पहिलो दिनको तुलनामा अलि कडाई गरिएको प्रजिअ बिमलीले बताए । सो निषेधाज्ञाको समयमा खाद्यवस्तु पसल, दूघ, पानी, तथा औषधि पसललाई छुट दिईएको छ । यिबाहेकका पसल बन्द गरिएको छ । अति आवश्यकबाहेक सम्पूर्ण सवारीसाधनलाई रोक लगाईएको प्रजिअ बिमलीले बताए ।
निषेधाज्ञा लागू गरिएपछि धनकुटा बजारमा प्रशासन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सवारीमात्र चलिरहेको स्थानीय बताउाछन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कोरोनाविरुद्ध सतर्कता अपनाउन धनकुटा कांग्रेसको अपिल

Next Post

बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

Next Post
बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..