• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, माघ १५, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

Dhankuta News by Dhankuta News
२०७६, १४ चैत्र शुक्रबार २०:२४
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter
बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

धनकुटा । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) लाई नेपालमा फैलन नदिई नियन्त्रण गर्न सरकारले लकडाउनले गरेको छ । यो लकडाउनको कारण देशभरका उद्योग, व्यापार, व्यवसाय सबै बन्द छन् । यो अवधिभरको हुन आउने बैंकको ब्याज मिनाहा र घरभाडा छुटकालागि धनकुटा उद्योग वाणिज्य संघले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

सो विज्ञप्ती संघका अध्यक्ष विजयसन्तोषी राई र वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा) ले हस्ताक्षर गरी आग्रह गरेका हुन् । विज्ञप्तीमा बैंक, वित्तीय संस्था, लघुबित्त, सहकारीलगायतबाट ऋण लिएका तथा घरभाडा लिएका व्यवसायीहरुलाई राहत दिन सो आग्रह गरिएको हो । लकडाउनले सेवामुलक व्यवसायलाई धारासायी हुनबाट बचाई यस क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धन गर्न सहयोगको गर्न आग्रह गरिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

चार चिनिया क्वारेन्टाईनमा

Next Post

प्रशासक र संघका पदाधिकारीवीच

Next Post
प्रशासक र संघका पदाधिकारीवीच

प्रशासक र संघका पदाधिकारीवीच

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

January 25, 2021
सहिद सप्ताहको अवसरमा सहिद श्रेष्ठप्रति श्रद्धाञ्जली

सहिद सप्ताहको अवसरमा सहिद श्रेष्ठप्रति श्रद्धाञ्जली

January 25, 2021
क्यान धनकुटामा श्रेष्ठ

क्यान धनकुटामा श्रेष्ठ

January 25, 2021
सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

January 23, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..