• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, माघ ३, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रशासक र संघका पदाधिकारीवीच

खाद्यान्न आपूर्ति सहज गर्ने विषयमा छलफल

Dhankuta News by Dhankuta News
२०७६, १४ चैत्र शुक्रबार २०:४७
0
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter
प्रशासक र संघका पदाधिकारीवीच

धनकुटा १४ चैत्र । नेपाल सरकारले विश्वभर फैलिदै गएको कोरोना भाईरसलाई फैलिन नदिई नियन्त्रण गर्न लकडाउन गरेको छ । यो समयमा दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति सहज समस्या भएको छ । यसलाई व्यवस्थित गरी उपभोक्ताहरुलाई सहज रुपमा विक्री वितरण के कसरी गर्न सकिन्छ भनि आज धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी वीच जिल्ला प्रशासन कार्यालयमा भएको छलफल भएको छ ।

सरकारले लकडाउन गरेको समयमा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्नका लागि दूध गाडी, खाद्यान्न पसल, औषधि पसललगायतका दैनिक उपभोग्य समाग्रीहरुका पसल खुल्ला गरी खरिद गर्न आवातजावत गर्न भने छुट दिएको छ । तर, बाहिरबाट आयात गर्नका लागी ढुवानी गर्नका अत्यावश्यक सामग्रीहरु बोकेका सवारी साधनहरुलाई निर्वाध रुपमा संचालन गर्न दिने र खरिद गर्ने उपभोक्ताहरुले भिडभाड नगर्ने गरी व्यवस्था मिलाउने सम्बन्धमा छलफल भएको धनकुटा उद्योग वाणिज्य संघको अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

सो अवसरमा संघका अध्यक्ष विजयसन्तोषी राई र महासचिव रामबहादुर गोङ्वा लगायतका पदाधिकारीहरुले जिल्लामा रहेको विद्यमान दैनिक उपभोग्य सामग्रीहरुको अवस्थाको वारेमा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली र सूचना अधिकारी जयराम श्रेष्ठलाई जानकारी गराएका छन् । संघका पदाधिकारीहरुले दैनिक उपभोग्य सामग्रीहरु लगायतका अतिआवश्यक वस्तुहरु ढुवानी गर्न र विक्री वितरणका लागी सहज वातावरण बनाईदिन आग्रह गरेका छन् । प्रजिअ विमलीले संघको आग्रहलाई प्रशासनले सहयोगगर्ने बताएको संघका अध्यक्ष राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

Next Post

पोर्चुगलबाट फर्केका एक युवा आइसोलेशनमा

Next Post
पोर्चुगलबाट फर्केका एक युवा आइसोलेशनमा

पोर्चुगलबाट फर्केका एक युवा आइसोलेशनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..