• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगर का विपन्न परिवारलाई वडाद्वारा खाद्यान्न वितरण

Dhankuta News by Dhankuta News
२०७६, १७ चैत्र सोमबार २१:४०
0
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगर का विपन्न परिवारलाई वडाद्वारा खाद्यान्न वितरण

धनकुटा, चैत्र १७ । नेपाल सरकारले देशमा विश्वभर महामारी फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा नफैलियोस् भनेर चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । यो लकडाउनको कारण दैनिक ज्यालादारी गरेर पेट भर्ने मजदुरहरु काम गर्नबाट पनि बञ्चित भएका छन् । काम गर्न नपाएपछि यस्ता दैनिक ज्यालादार िगर्ने मजदुरहरु लकडाउनको समयमा भोकभाकै बस्न वाध्य भएको अवस्थालाइृ मध्यजनर राख्दै धनकुटा नगरपालिका वडा नं. ५ वडासमितिले अतिआवश्यक खाद्यान्न वितरण गरेका छन् ।

यस वडाका पहिलो चरणमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका ९८ विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएकोे वडाध्यक्ष धनकुमार राईले जानकारी दिए । अहिले प्रत्येक परिवारलाई १० किलो चामल, एक किलो दाल, एक किलो नुन, तेल, हात धुने सावुनलगायतक जीवन निर्वह सामग्री वितरण गरेको छन् । वडाध्यक्ष राईका अनुसार वडाका थप विपन्न परिवारको खोजी गरी राहत वितरण गर्ने जनाएको छ ।

राहत वितरण कार्यक्रममा वडा सदस्यहरु सीता प्रधान, गोविन्द राई, अम्विका परियार सहभागी थिए । यस्तै कार्यक्रममा नेपाली कांग्रेसकातर्फबाट नगर प्रमुखका उम्मेद्वार तथा कोषाध्यक्ष दिनेश राई, समाजसेवी प्रकाश थुलुङ राई, बालमन्दिर टोलबस्ती संगठनका अध्यक्ष सुजनभाई जोशी, स्थानीय रवीन्द्र नेपालीलगायतले राहत सामग्री वितरण गरेका थिए ।

विपन्न मजदुरलाई वडाले वितरण गरेको राहत सामग्री मध्ये २० प्रतिसत रकम निर्माण व्यवसायी प्रकाश थुलुङले व्यहोर्ने प्रतिवद्धता जनाए । उनले यस्तो अवस्थामा कोहि पनि भोकै नपरुन् भनेर सहयोग गर्न लागेको बताए । उनले यस्तो अवस्थामा हुनेखानेले नहुनेलाई राहत स्वरुप सहयोग गर्दा धर्म नै हुने बताए ।

सो अवसरमा कोषायक्ष दिनेश राईले आपतको समयमा वडासमितिले खाद्यान्न वितरण गरेर गरिव निमुखालाई आपत पर्दा जनप्रतिनिधिहरुले साथ दिन्छ भन्ने विश्वास दिाएको भन्दै वडासमितिको प्रशंसा गरे । राईले ती परिवारलाई विश्वमै महामारीको रुप लिदै गरेको कोरोना भाईरसका वारेमा जानकारी दिदै यसबाट बच्न घर बाहिर ननिस्कन र साबुनपानीले राम्ररी हात धुन आग्रहसमेत गरे । सो अवसरमा राहत पाउने विपन्न मजदुरहरुले वडासमिति तथा ठूला हृदय सहयोगी मन भएकाहरुको कारण आफुहरु भोकै मर्न नपर्ने भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पोर्चुगलबाट फर्केका एक युवा आइसोलेशनमा

Next Post

वडाध्यक्ष विकास घिमिरेद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Next Post
वडाध्यक्ष विकास घिमिरेद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

वडाध्यक्ष विकास घिमिरेद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..