• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वडाध्यक्ष विकास घिमिरेद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Dhankuta News by Dhankuta News
२०७६, १७ चैत्र सोमबार २१:५९
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
वडाध्यक्ष विकास घिमिरेद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

धनकुटा चैत्र १७ । धनकुटा, चैत्र १७ । विश्वभर महामारीको रुप लिईरहेको नावेल कोरोना भाईरसको संक्रमण नेपालमा नफैलियोस् भनेर नेपाल सरकारबाट चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । यो समयमा बनिबुतो गरेर पेट भर्ने मजदुर र उनका परिवारहरु भोकै रहेको जानकारी पाएपछि धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले व्यक्तिगत पहलमा खाद्यान्न वितरण गरेका छन् ।

वडाध्यक्ष घिमिरेले पहिलो चरणमा वडाका ३५ विपन्न परिवारलाई राहत सामग्रीका साथै मास्क वितरण गरेका छन् । घिमिरेले प्रति परिवार आधा बोरा चामाल, एक किलो दाल, एक किलो नुन वितरण गरेका छन् । उनले आगामी दिनमा वडाका अन्य विपन्न परिवारको खोजी गरी अतिआवश्यक राहत सामग्री वितरण गर्ने जानकारी दिए ।

वडाध्यक्ष घिमिरेले सरकारले लकडाउन घोषणा गर्दै कोहि कसैलाई विशेष कामबाहेकको अवस्थामा बाहिर निस्कन प्रतिवन्द लगाएको छ । यस्तो अवस्थामा हुनेखानेले अतिआवश्यक सामान सञ्चय गरेर राखे पनि विपन्न वर्गहरुले यस्तो गर्न सक्ने अवस्था नरहने उनले बताए । उनले वडा नं ३ का बनिबुतो गरेर खाने विपन्न मजदुरहरु भोकभोकै बस्न नपरोस् भनेर आफुले खाद्यान्न वितरण गरेको बताए । राहत सामग्री वितरण गर्दै वडाध्यक्ष घिमिरेले उनीहरुलाई विश्वमै महामारीका रुप लिदै गरेको कोरोना भाईरसका वारेमा जानकारी गराउँदै यसबाट आफु बच्न र समाजलाई बचाउन मास्क लगाउन र साबुन पानीले हात हुन आग्रहसमेत गरे ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगर का विपन्न परिवारलाई वडाद्वारा खाद्यान्न वितरण

Next Post

कोरोना भाइरस निर्मुल पार्न किटनाशक औषधि छर्कदै

Next Post
कोरोना भाइरस निर्मुल पार्न किटनाशक औषधि छर्कदै

कोरोना भाइरस निर्मुल पार्न किटनाशक औषधि छर्कदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..