• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कोरोना भाइरस निर्मुल पार्न किटनाशक औषधि छर्कदै

Dhankuta News by Dhankuta News
२०७६, १७ चैत्र सोमबार २२:३१
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
कोरोना भाइरस निर्मुल पार्न किटनाशक औषधि छर्कदै

धनकुटा । धनकुटा नगरपालिकाले नोवेल कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण नफैलियोस् भनेर नगरको मुख्यमुख्य वजार क्षेत्रहरुमा किटनाशक औषधि सोडियम हाईड्रो क्लोरिन छर्कन थालेको छ । पछिल्लो समय नेपालमा पनि कोरोना भाईरसको संक्रमण भएका रोगीहरु देखिएसँगै सो किटनाशक औषधि छर्किएको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए ।

प्रति लिटर पानीमा १६ ग्रामका दरले क्लोरिन घोलेर किटनाशक औषधि बनाईन्छ । सो औषघिलाई दमकलको सहायताले छर्किन्छ । पहिलो चरणमा बसपार्कलगायत धनकुटा बजार तथा हिले बजारमा छर्केको छ । यसरी नै क्रमशः मूलघाटलगायतका क्षेत्रमा छर्कदै जाने प्रमुख प्रशासकीय अधिकारी रामबहादुर थापाले जानकारी दिए ।

सरकारले कोरोना भाईरसको महामारी नेपालमा नफैलियोस् भनेर लकडाउन गरिसकेको छ । अहिले विदेशबाट आएका नगरवासीहरुको लगत राखिने काम भईसकेको नगर प्रमुख तामाङले जानकारी दिए । नगरपालिकामा कोहि विरामी शंकास्पद देखिए तत्काल आईसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको छ ।

नगरपालिका क्षेत्रमा यदि त्यस्तो विरामी देखिए क्वारेन्टाईनका लागि औद्योगिक ग्राममा क्वारेन्टाईन बनाईएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वडाध्यक्ष विकास घिमिरेद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Next Post

वणिज्य संघद्वारा फ्रन्टलाईनमा काम गर्नेलाई मास्क र सेनिटाइजर वितरण

Next Post
वणिज्य संघद्वारा फ्रन्टलाईनमा काम गर्नेलाई मास्क र सेनिटाइजर वितरण

वणिज्य संघद्वारा फ्रन्टलाईनमा काम गर्नेलाई मास्क र सेनिटाइजर वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..