• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वणिज्य संघद्वारा फ्रन्टलाईनमा काम गर्नेलाई मास्क र सेनिटाइजर वितरण

Dhankuta News by Dhankuta News
२०७६, १८ चैत्र मंगलवार १९:४५
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter
वणिज्य संघद्वारा फ्रन्टलाईनमा काम गर्नेलाई मास्क र सेनिटाइजर वितरण

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघले कोरोना भाईरसको जोखिममा फ्रन्टलाईनमा काम गर्ने सञ्चारकर्मी, ट्राफिक प्रहरी तथा एम्वुलेन्स चालकहरुलाई मास्क, सेनिटाईजर, ह्याण्डवास तथा साबुन वितरण गरेका छन् । संघले नोवेल कोरोना भाईरसको संक्रमणबाट विश्व त्रसित भईरहेको अवस्थामा धनकुटाको अवस्थाका वारेमा सुसूचित गराउने सञ्चारकर्मीलाई पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरेका हुन् ।

संघद्वारा जिल्लामा क्रियाशील नेपाल पत्रकार महासंघ शाखामा आवद्ध सञ्चारकर्मीहरुलाई माक्स र सेनिटाईजर वितरण गरेका हुन् । संघका अध्यक्ष विजयसन्तोषी राईले पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नगेन्द्र राईलाई सो सामग्री हस्तान्तरण गरेर वितरण शुरु गरेका थिए । सो सामग्रीहरु संघका अध्यक्ष राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा), महासचिव रामबहादुर गोङ्वा, सचिव राम राया, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्यहरु रेजिना पालिखे, लिजा श्रेष्ठ, रेवती प्रसाद अधिकारी, उज्ज्वल कर्माचार्य र संघका कार्यालय प्रमुख सिजन प्रधानले वितरण गरेका हुन् ।

सो अवसरमा संघका अध्यक्ष राईले अहिलेको जोखिमयुक्त समयमा पनि विभिन्न स्थानमा गएर फ्रन्टलाईनमै भएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने सञ्चारकर्मीहरु पनि सुरक्षित हुनुपर्ने भएकाले सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए ।

सामग्री बुझ्दै महासंघका कावा अध्यक्ष नगेन्द्र राईले जिल्लाका क्रियाशील सञ्चारकर्मीहरुले जोखिम मोलेर सत्यतथ्य समाचार प्रशारण गरिरहनु पर्ने अवस्थामा वाणिज्य संघले सुरक्षा सामग्री उपलब्ध गराएकोमा संघलाई धन्यवाद दिए ।

सामग्री वितरण कार्यक्रममा प्रदेश पत्रकार महासंघका सदस्य सन्तोष रुचाल, महासंघ जिल्ला उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल, फोनिजका अध्यक्ष सन्तवीर लामालगायत पत्रकारहरुकोे उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन संघका महासचिव रामबहादुर गोङ्वाले गरेका थिए । वितरित केहि सामग्रीहरु धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सका प्रवन्ध निर्देशक रामनारायण प्रसाद रामाले पनि उपलब्ध गराएको संघका अध्यक्ष राईले जानकारी दिए ।

त्यस्तै सोमवार नै धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, एम्वुलेन्स चालक र धनकुटामा डिउटीमा खटिएका ट्राफिक प्रहरी, सुरक्षाकर्मीहरुलाई पनि माक्स, सेनीटाईजर, पन्जा वितरण गरिएको अध्यक्ष राईले बताए ।
संघको पाख्रिवास, आँखिसल्लाको थलथले बजारमा समेत मास्क, सेनिटाईजर र हेण्ड वासलगायतका सामग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष राईले जानारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कोरोना भाइरस निर्मुल पार्न किटनाशक औषधि छर्कदै

Next Post

संघद्वारा हिलेबजार अनुगमन

Next Post
संघद्वारा हिलेबजार अनुगमन

संघद्वारा हिलेबजार अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..