• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, मंसिर २५, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

संघद्वारा हिलेबजार अनुगमन

मास्क, सेनिटाइजर र पञ्जा वितरण

Dhankuta News by Dhankuta News
२०७६, १८ चैत्र मंगलवार २०:१७
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter
संघद्वारा हिलेबजार अनुगमन

धनकुटा १८ चैत्र । धनकुटा उद्योग बाणिज्य संघले व्यापारिक केन्द्र हिलेबजारमा आज बजार अनुगमन गरेका छन् । सो अवसरमा संघले मास्क, सेनिटाईजर, पञ्जासमेत वितरण गरेका छन् ।

जिल्लामा नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण बजारमा ग्यासलगायत दैनिक उपभोग्य सामानको अभाव भएको गुनासो आएपछि संघ आफैले बजार अनुगमन गरेको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए । सो क्रममा संघका अध्यक्ष राईले व्यपारीहरुलाई उपभोक्ताहरुलाई मार पार्ने कार्य नगर्न सचेत गराएका थिए ।

अनुगमनमा संघका अध्यक्ष राई, महासचिव रामबहादुर गोङ्वा, सचिव श्रीराम रायालगायत संघको टोली सहभागी थिए । सोहि क्रममा टोलीले फ्रन्टलाईनमा बसेर कार्य गर्नुपर्ने हिले प्रहरी चौकीका सुरक्षाकर्मीहरुलाई मास्क र सेनिटाईजर वितरण गरेका थिए । यसैगरी महासचिव रामबहादुर गोङ्वा, कार्यसमिति सदस्य रामबहादुर घिसिङ्गले नेपाल विद्युत प्राधिकरण हिले र धनकुटा शाखाको कर्चमारीहरुलाई सेनिटाईजर, माक्स, पञ्जा वितरण गरेका छन् ।

अहिले धनकुटा र हिले बजारमा ग्यासलगायत दैनिक उपभोग्य सामग्रीहरु र तरकारीहरु पर्याप्त रहेको संघका सचिव श्रीराम रायाले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वणिज्य संघद्वारा फ्रन्टलाईनमा काम गर्नेलाई मास्क र सेनिटाइजर वितरण

Next Post

धनकुटा नगरपालिकाद्वारा राहतको वितरण गर्ने निर्णय

Next Post
धनकुटा नगरपालिकाद्वारा राहतको वितरण गर्ने निर्णय

धनकुटा नगरपालिकाद्वारा राहतको वितरण गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

December 7, 2023
समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

December 6, 2023

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..