• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

उद्योग बाणिज्य संघले सुरक्षा दुरी निर्धारण गरी चिन्ह लगाओ

Dhankuta News by Dhankuta News
२०७६, १९ चैत्र बुधबार २१:१३
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter
उद्योग बाणिज्य संघले सुरक्षा दुरी निर्धारण गरी चिन्ह लगाओ

धनकुटा १९ चैत्र । विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस ग्राहक र व्यापारीलाई लाग्न नदिन पसल अगाडि दुरी निर्धारण गरी चिन्ह बनाइयो । सो चिन्ह धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटाका पसल पसलमा गएर लगाईदिएका हुन ।
यस्ता चिन्हमा उभिएर ग्राहकहरुले सामान किन्ने गरी सचेत गरिएको संघका अध्यक्ष विजयसन्तोषी राईले बताए । यस्ता चिन्हले यदि व्यवसायी वा ग्राहक कसैलाई भाईरसको संक्रमण छभने पनि एकअर्कालाई सर्नबाट जोगाउने अध्यक्ष राईले बताए ।

यस्ता चिन्ह व्यापारी र ग्राहकका वीच कम्तिमा एक मिटरको दुरी कायम गरी लगाईएको संघका कार्यकारी सदस्य रेजिना पालिखेल बताईन । कोरोना भाईरसविरुद्ध जनचेतना अभिवृद्धी गर्दै व्यापारी र उपभोक्ता वीच सामान किन्दा र बेच्दा सजगता अपनाउन समेत अनुरोध गरिएको पालिखेले जानकारी दिईन । बजारका अतिआवश्यकीय दूध, तरकारी, औषधि तथा खाद्यान्नका पसलहरु अगाडी चिन्ह लर्गाएको थियो ।

सो अभियानमा संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा), सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, सुनिता थापा, संघका पूर्व कार्यालय प्रमुख जयन्द्र प्रधानलगायत सहभागी थिए । सोहि क्रममा संघले व्यापारी तथा व्यवसायीहरुलाई भाईरसको संक्रमण रोक्न मास्क र सेनिटाईजरसमेत वितरण गरेका थिए ।
सो सेनिटाईजर प्रत्येक ग्राहहरुले सामान किन्न आउँदा हात धुन लगाउन पनि सचेत गरिएको संघका सदस्य लिजा श्रेष्ठले वताईन । श्रेष्ठकाअनुसार व्यापारीहरुलाई पसलका सामान बेच्दा पञ्जा लगाएर बेच्न र पैसा गन्दा थुक लगाएर गन्ने कार्य नर्गन समेत गरिएको बताईन ।

यसैगरी सरकारले घोषणा गरेको लकडाउनको समयमा आमउपभोक्ताहरुलाई सहज रुपमा दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गरी विक्री वितरणका लागी संघले सहजीकरण गरिरहेका छन् । साथै संघले बजारमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन धनकुटा बजार अनुगमन समेत गरेका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङले जानकारी दिईन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिकाद्वारा राहतको वितरण गर्ने निर्णय

Next Post

धनकुटा नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Next Post
धनकुटा नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

धनकुटा नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..