• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, फाल्गुन १३, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Dhankuta News by Dhankuta News
२०७६, २१ चैत्र शुक्रबार १८:३१
0
0
SHARES
148
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

धनकुटा, चैत्र २१ । देशमा कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर पेट भर्ने मजदुर, असहाय तथा गरिव परिवार भोकभाकै नपरुन् भनेर नगरपालिकाले खाद्यान्न वितरण गरेको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर पेट भर्दै आएका मजदुरलगायत निम्न आय भएका वर्गका परिवारहरुलाई सानो भए पनि राहत पुगोस् भनेर राहत वितरण गरिएको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए ।

अहिलेसम्म वितरण गरिएको वडाहरुमा वडा ३ मा २९ जना, वडा ४ मा ५० जना, वडा ६ मा २ सय १७ जना, वडा ७ मा १ सय ६० जना, वडा ९ मा ९२ जना र वडा १० मा १ सय ७ जनालाई राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

नगरपालिकाले प्रतिपरिवार २५ केजी पानमारा चामल, २ केजी दाल, तेल १ लिटर, नून १ केजी र डिटोल साबुन १ वटा वितरण गरेको नगरपालिकाले जनाएको छ । बाँकी वडाहरुमा भोली राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

हालै धनकुटा नगर कार्यपालिकाको आकस्मिक बैठकले नगरका ज्यालादारी काम गर्ने मजदुर, निम्न आय भएका वर्गलगायतलाई यो लकडाउनको समयमा राहत वितरण गर्ने निर्णय भएबमोजिम राहत वितरण गरिएको छ ।

यसरी राहत वितरण कार्यक्रममा नगर प्रमुख चिन्तन तामाङ, उपप्रमुख सकुन्तला बस्नेत, सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापालगायत नगरपालिकाका कर्मचारीहरु सलंग्न भएका थिए ।

सो अवसरमा नगरप्रमुख तामाङले ती परिवारहरुलाई विश्वमै महामारीको रुप लिदै गरेको कोरोना भाईरसका वारेमा जानकारी दिदै यसबाट बच्न घर बाहिर ननिस्कन र साबुन पानीले राम्ररी हात धुन आग्रहसमेत गरे । सो अवसरमा राहत पाउने विपन्न मजदुरहरुले नगरपालिकाले वितरण गरेको खाद्यान्नको कारण भोकै मरिन्छ कि भन्ने पिर हटेको प्रतिक्रिया दिए ।

नगरपालिकामा जम्मा १ हजार ४ सय ६७ जनालाई राहत वितरण गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । यसमा केहि संख्या बढ्न सक्ने उनले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

उद्योग बाणिज्य संघले सुरक्षा दुरी निर्धारण गरी चिन्ह लगाओ

Next Post

धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जली

Next Post
धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जली

धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..