• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा उद्योग बाणिज्य संघबाट

विश्रान्ती बृद्धाश्रममा भाईरसबाट बच्ने सुरक्षित सामग्री वितरण

Dhankuta News by Dhankuta News
२०७६, २२ चैत्र शनिबार १९:१५
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा उद्योग बाणिज्य संघबाट

धनकुटा २२ चैत्र । नोवेल कोरोना भाईरसबाट बच्नका लागी मुलघाटस्थित विश्रान्ती बुद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई आज मास्क, सेनिटाईजर, हेण्डवासलगायतका सुरक्षित सामग्रीहरु वितरण गरिएको छ । सो सामग्री धनकुटा उद्योग बाणिज्य संघले वितरण गरेका हुन् । सो अवसरमा संघका पदाधिकारीहरुले बृद्धबृद्धाहरुलाई कोरोना भाईरसबाट बच्ने उपायका वारेमा परामर्श पनि दिएका थिए ।
सो सामग्रीहरु संघका अध्यक्ष विजयसन्तोषी राई, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम बहादुर गोङ्वा, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य लिजा श्रेष्ठ, मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघाटका संचालक तथा स्वास्थ्यकर्मी श्रवणकुमार शाहलगायतका टोलीले वितरण गरेका हुन् । सो सामग्री बृद्धाश्रमका ४३ जना बृद्धबृद्धाहरुलाई वितरण गरिएको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए । अध्यक्ष राईले एकै ठाउमा ठूलो समुहमा बुद्धबुद्धाहरु बस्दै आएकाले उनीहरुलाई कोरोना भाईरसबाट बच्नका लागी उक्त स्वास्थ्य सामग्रीहरु वितरण गरिएको जानकारी दिए ।

प्राविधिक तथा स्वास्थ्य सहयोगका साथ केही स्वास्थ्य सामग्रीहरु मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघाटका संचालक श्रवणकुमार शाह र धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सका प्रवन्ध निर्देशक राम नारायणप्रसाद रामाले उपलब्ध गराएको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा विश्वव्यापी महामारीको रुप लिदै आएको कोराना भाईसरको वारेमा संघका महासचिव रामबहादुर गोङवाले र कोरोना भाईरसबाट बच्ने उपायका वारेमा तथा स्वास्थ्य सम्वन्धि जानकारी मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघाटका संचालक श्रवणकुमार शाहले गराएका थिए । यसैगरी कोरोनााट मुक्त हुनबाट बच्न हात धुने तरिकाको वारेमा संघका उपाध्यक्ष निर्मला राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ र सदस्य लिजा श्रेष्ठले प्रत्यक्ष रुपमा सिकाएका थिए । संघका अध्यक्ष राईको अध्यक्षतमा भएको कार्यक्रमको संचालन महासचिव गोङवाले गरेका थिए ।

नेपाल सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनको घोषणा गरेपनि धनकुटावासीलाई कोरोना भाईरसको संक्रमणबाट बचाउन उद्योग वाणिज्य संघ आफ्नो ज्यान जोखिम पारेर खटिरहेको भन्दै बृद्धहरुले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सुदूरपश्चिममा भेटियो पहिलो पटक कोरोना भाइरस, संक्रमितको संख्या ९ पुग्यो

Next Post

सुस्त मनस्थिति विद्यार्थीहरुलाई वाणिज्य संघले सुरक्षित सामग्री वितरण

Next Post
सुस्त मनस्थिति विद्यार्थीहरुलाई वाणिज्य संघले सुरक्षित सामग्री वितरण

सुस्त मनस्थिति विद्यार्थीहरुलाई वाणिज्य संघले सुरक्षित सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..