• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सुस्त मनस्थिति विद्यार्थीहरुलाई वाणिज्य संघले सुरक्षित सामग्री वितरण

Dhankuta News by Dhankuta News
२०७६, २५ चैत्र मंगलवार १२:०१
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter
सुस्त मनस्थिति विद्यार्थीहरुलाई वाणिज्य संघले सुरक्षित सामग्री वितरण

धनकुटा । सरकारको जारी गरेको लक डाउनका कारण घर जान नपाएका सुस्तमनस्थिति भएका विद्यार्थीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सुरक्षा सामग्री वितरण गरेका छन् । विश्वव्यापी महामारीका रुप लिदै गरेको कोरोना भाईरसबाट बच्नका ती सामग्री संघले वितरण गरेका हुन् ।

उत्तरपानीस्थित सुस्त मनस्थिति स्रोत केन्द्र आधारभूत विद्यालयमा अध्ययनरत सुस्तमनस्थिति अवस्थाका विद्यार्थीहरुलाई संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तिुतङ (तारा), महासचिव रामबहादुर गोङ्वा, सचिव श्रीराम रायमाझी, सदस्य अम्विका देवी धमला, व्यवसायीहरु धनबहादुर तामाङ, जयन्द्र घिसिङ, नेपाल पत्रकार महासंघका सदस्य कविराज घिमिरेलगायतले ती सामग्री वितरण गरेका थिए ।

सो अवसरमा सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई भाईरसको संक्रमण हुन नदिन हात धुने तरिकासमेत सर्काएको थियो । उनीहरुलाई संघको टोलीले मास्क, सेनिटाईजर, हेण्ड वास, साबुनसमेत वितरण गरेका थिए । सो अवसरमा उनीहरुलाई कोरोना भाईरस संक्रमण हुनबाट बच्ने उपायका वारेमा जानकारी गराईएको संघका महासचिव राम वहादुर तामाङले जानकारी दिए ।

लक डाउनका कारण विद्यालय विदा भएपनि घर जान नपाई विद्यालयमा नै बसेका स्रोतकेन्द्रका विद्यार्थीहरु विद्यालयको छात्रवासमा सामुयिक रुपमा बसिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई कोरोना भाईरसको संक्रमणबाट बच्न स्वास्थ्य सम्वन्धि जनचेतना जगाउँदै सुरक्षित सामग्री अति आवश्यक भएकोले ती सामग्रीहरु वितरण गरिएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

धनकुटामा नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलन नदिई नियन्त्रण गर्नका लागी संघले सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै सुरक्षित सामग्रीहरु वितरण गर्दै आएको संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ (तारा) ले जानकारी दिईन् । उनले यसअघि संघले फ्रन्टलाईनमा बसेर काम गर्ने सञ्चारकर्मी, एम्बुलेन्सका चालक, ट्राफिक प्रहरीहरुलाई यस्ता सुरक्षित सामग्रीहरु वितरण गरिसकेको जानकारी दिईन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा उद्योग बाणिज्य संघबाट

Next Post

सूर्यबहादुर थापा फाउण्डेशद्वारा लाखौंको सुरक्षा सामग्री हस्तान्तरण

Next Post
सूर्यबहादुर थापा फाउण्डेशद्वारा लाखौंको सुरक्षा सामग्री हस्तान्तरण

सूर्यबहादुर थापा फाउण्डेशद्वारा लाखौंको सुरक्षा सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..