• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा कोरोना भाईरस फैलिन नदिन प्रभावकारी अभियान

Dhankuta News by Dhankuta News
२०७७, ३ बैशाख बुधबार १९:५७
0
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा कोरोना भाईरस फैलिन नदिन प्रभावकारी अभियान

धनकुटा ३ बैशाख । जिल्लामा कोरोना भाईरसको संक्रमण फैलन नदिन भैरहेको अभियान प्रभावकारी ढंगबाट सञ्चालन भैरहेको छ । सो कुरा प्रतिनिधि सभाका सदस्य राजेन्द्रकुमार राईले धनकुटामा आयोजित प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुखहरुसहितको सहभागितामा भएको पत्रकार सम्मेलनमा सांसद राईले बताएका हुन् ।

सांसद राईले जिल्लाका सबै स्थानीय तहहरुले आ – आफ्नो तहमा विश्वलाई आतंकित पार्दै आएको कोरोना भाईरसको संक्रमण जिल्लावासीमा हुन नदिन अहिलेसम्म सञ्चालन गरिरहेको अभियान प्रभावकारी भएपनि अझै यसको त्रास रहिरहेकाले यसलाई नियमितता दिनुपर्ने बताए । उनले यस्तो समयमा आमनागरिक घरमै लकडाउनमा बसिरहेकोले निम्न आय भएका समुदायहरुलाई सरल तरिकाले राहत उपलब्ध गराउन सुझाव दिए ।

सांसद राईले कोरोना भाईरस फैलन नदिन सबै नागरिकहरुले सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन आग्रह गरे । उनले कोरोना भाईरस धनकुटामा फैलन नदिन र नियन्त्रणका लागि सञ्चालन गरिरहेको विभिन्न अभियानहरुलाई आफ्नोतर्फबाट सक्दो सहयोग रहने बताए ।

सो अवसरमा १ नं. प्रदेशका न्याय, कानून तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुली, प्रदेश सांसद निरन राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रिवास नपाका प्रमुख बृष बहादुर राई, महालक्ष्मी नपाका उपप्रमुख मञ्जु अधिकारी, शहीदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, छथरजोरपाटी गापाका अध्यक्ष शेरबहादुर लिम्बु, साँगुरीगढी गापाका अध्यक्ष कुमारजंग याक्खा, चौविसे गापाका प्रमख खजिन्द्र राईलगायतले कोरोना भाईरस फैलिन नदिन गरिरहेको अभियानको वारेमा समेत जानकारी दिएका थिए ।

प्रतिनिधि सभाका सदस्य तथा नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन अर्जुन राईले गरेका थिए ।

यसैगरी सांसद राजेन्द्र राईले कोरोना भाईरसको संक्रमण फैलिन नदिने सम्बन्ध अपनाउनु पर्ने सतकर्ता र सुरक्षाका विषयमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा आरडीटी सुरु, आज पाख्रिबास र छथर जोरपाटीमा हुने

Next Post

लकडाउनमा घरछेउमै ताजा तरकारी

Next Post
लकडाउनमा घरछेउमै ताजा तरकारी

लकडाउनमा घरछेउमै ताजा तरकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..