• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

लकडाउनमा घरछेउमै ताजा तरकारी

Dhankuta News by Dhankuta News
२०७७, ३ बैशाख बुधबार २०:०४
0
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter
लकडाउनमा घरछेउमै ताजा तरकारी

धनकुटा । कोरोना भाईरसलाई फैलिन नदिन सरकारले लगाएको लकडाउनमा बाहिर गएर तरकारी किन्न हुने समस्यालाई मध्यनजर घरघरमा तरकारी किन्ने व्यवस्था गरेको छ । सो व्यवस्था धनकुटा उद्योग वाणिज्य संघको समन्वयमा गरिएको छ ।
उपभोक्ताहरुलाई आवश्यक पर्ने ताजा तरकारी, ग्यास, दूधलगायतका अत्यावश्यक वस्तु घरघरमै सुपथ मूल्यमा विक्री वितरण गर्न शुरु गरिएको छ । वाणिज्य संघले स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजार र हिलेवजारको मुख्य मुख्य चोकहरुमा बिक्रीतिरणको व्यवस्था गरेको हो । गाडिबाट ढुवानी गरिएको भएपनि साग प्रति मुठा पाँच रुपैया, हरियो मोटर कोसा २० रुपैया केजीमा विक्री वितरण गरिएको संघका कार्यकारी सदस्य रेजिना पालिखेले जानकारी दिईन् ।

संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिख, अम्विका देवी धमला, नगेन्द्र काफ्ले, उज्ज्वल कर्माचार्य, संघका कार्यालय प्रमुख सिचन प्रधानलगायतले प्रत्यक्ष रुपमा सहभागी भएर अनुगमन तथा सहजीकरण गरिरहेको छन् । विपन्न वर्गका व्यक्तिहरुलाई निःशुल्क रुपमा पनि उपलब्ध गराईएको अर्का सदस्य नगेन्द्र काफ्ले जानकारी दिए ।

यस्तो व्यवस्थाले एकातिर उपभोक्ताहरुले सुपथ मूल्यमा घरछेउमै हरियो तथा ताजा तरकारी पाउने छन् भने अर्कोतिर किसानहरुले पनि बिक्री नभएर फाल्नु पर्ने आउन सक्ने अवस्थालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

यो व्यवस्थाले सहज भएको उपभोक्ता विजयशेखर श्रेष्ठले बताए । उनले यसरी सुपथ मूल्यमा घर छेउमा तरकारी उपलब्ध गराएकोमा संघलाई धन्यवाद दिदै खरिद गर्दा दुरी कायम राख्न सचेत हुनुपर्ने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा कोरोना भाईरस फैलिन नदिन प्रभावकारी अभियान

Next Post

सामान्य घटनामा ज्यान मार्ने उद्देश्यले आक्रमण

Next Post
सामान्य घटनामा ज्यान मार्ने उद्देश्यले आक्रमण

सामान्य घटनामा ज्यान मार्ने उद्देश्यले आक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..