• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सामान्य घटनामा ज्यान मार्ने उद्देश्यले आक्रमण

घाईतेको न्युरो अस्पताल काठकमाडौंमा उपचार हुदै

Dhankuta News by Dhankuta News
२०७७, ४ बैशाख बिहीबार १३:११
0
0
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter
सामान्य घटनामा ज्यान मार्ने उद्देश्यले आक्रमण

केहि दिन अघि धनुषा जिल्ला औरही गाउँपालिका वडा नं. ३ मा एउटा सामान्य घटनामा राजकुमार यादवलाई मरणासन्न हुने गरी आक्रमण गरिएको छ । निज यादवको ट्याक्टरले सोहि पालिकाका इन्दल यादवको वारीमा लगाईएको लौकाको लहरो ठड्याउन गाडेको ली भत्काई दिएका थिए । सो विषयमा उपेन्द्र यादव र निजको पत्नि आई डूाईभरलाई गाली गलौज गरे । सोहि समयमा राजकिशोरका छोरा कमलेश यादव आएर सम्झाउन खोज्दा ईन्दल यादव समेत आई ट्याक्टरको चाबी खोसी कमलेश यादवलाई गाली गलौज गर्दै हातपात समेत गरेका थिए ।

सोही बिषयमा विवाद बढेपछि उपेन्द्र यादवकै नाता गोताका फगु यादव, राजकुमारको छोराहरु देवकिशोर यादव, श्याम किशोर यादवसमेतका बीचमा छलफल भयो । यसैवीच फगु यादवले यो बिषयमा गाउँको पंचायतीमा बसि छलफल गरी टुंग्याउनु पर्छ भनेपछि मिति २०७६ चैत्र २४ गते विहान ८.०० बजे गाउँकै मन्दिरमा पंचायती छलफल गर्ने सहमती भयो । सो दिन विहान ७ बजेतिर फगु यादव डाक्न आए । उनले त्यहाँ सबै जना जुटिसकेकोले जाउँ भनि देव किशोर र श्याम किशोरलाई लिई गए । तर उनले पंचायती हुने भनिएको स्थान मन्दिरमा नलगि उपेन्द्र यादवको घर तिर लान थाले । देवकिशोरले मन्दिरमा जाने भनेको होईन, यता किन भनी प्रश्न गर्दा मन्दिरमा हैन, उपेन्द्र यादवको घरमा छलफल गर्ने भनी फगु यादवले जोड दिए । देवकिशोरले त्यहाँ जाँदैनौ भनी जिद्दी गरेपछि उपेन्द्र यादवको घर नजिकै रहेको निजको नातेदार शुभ नारायण यादवको घर गए ।

त्यहाँ बसी छलफल हुँदै गर्दा ९ः०० बजेतिर विपक्षीहरु उपेन्द यादव र फगु यादवले अचानक देवकुमारलाई शारिरीक रुपमा आक्रमण गर्न थाले । देवकिशोरले हात नहाल्न सम्झाउन खोज्दा फगु यादवले “यो मान्छे धेरै जान्ने भएको छ, आज यसको यहीं ज्यान लिनुपर्छ, ठोक जो परेको म व्यहोर्छु“ भनेपछि उपेन्द्र यादवले लुकाई राखेको दाउराको चिरपट र लाठी फराठीले देवकिशोर यादवको टाउकोमा ताकी प्रहार गरे । सो प्रहारबाट देवकिशोरको टाउको फुटेर भलभली रगत बग्न थाल्यो । त्यति हुदाँ पनि उनीहरुले देवकिशोरको शरीरमा जतापायो त्यतै हिर्काउन थाले । देवकिशोरलाई बचाउन श्यामकिशोर यादव जादाँ उनलाई पनि टाउकोमा प्रहार गरेका थिए ।

यसरी आक्रमण गर्न थालेपछि उनीहरुलाई बचाउन खोज्ने कमलेश यादव र सुरज यादवलाईसमेत ली र चिरपटले प्रहार गरेका थिए । प्रहारबाट सुरज यादवको टाउकोमा लागी टाउको फुटेका थिएभने कमलेश यादवको शरीरका विभिन्न भागमा चोट पटक लागेका थिए । उनीहरुले हारगुहार सुनेर छिमेकीहरु आएपछि आक्रमणकारी फरार भए ।

गम्भीर घाईते भएका श्यामकिशोर र देवकुमार यादवलाई तत्काल एम्बुलेन्समा राखी उपचारको लागी जनकपुर प्रादेशिक अस्पतालमा ल्याई ईमर्जेन्सीमा उपचार गराएका थिए । तर, जनकपुरमा उपचार सम्भव नभएपछि दुवैलाई थप उपचारका लागि उपेन्द्र देवकोटा मेमेरियल न्युरो अस्पताल बाँसवारी काठमाडौं लगियो । हालमा काठमाडौंमा उपचार भैरहेको छ । अन्य घाईतेहरुको जनकपुरमै उपचार भई हाल आराम गरिरहेका छन् ।

सो आक्रमण गर्ने आक्रमणकारीहरु इन्दल यादव, फगु यादव, उपेन्द्र यादव, राजीव यादव, दुर्गेश यादवकाविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको निजको देवकिशोरका नातिले दिएको जनाएको छ । सो जाहेरीमा आक्रमणकारीलाई कानूनी कार्वाहीका साथै घाईते पीडितहरुको उपचारमा लागेको खर्च समेत भराई पाउ भन्ने उल्लेख गरिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

लकडाउनमा घरछेउमै ताजा तरकारी

Next Post

कोरोना भाईरसको संक्रमणबाट बेलायतमा एक धनकुटेलीको निधन

Next Post
कोरोना भाईरसको संक्रमणबाट बेलायतमा एक धनकुटेलीको निधन

कोरोना भाईरसको संक्रमणबाट बेलायतमा एक धनकुटेलीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..