• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कोरोना भाईरसको संक्रमणबाट बेलायतमा एक धनकुटेलीको निधन

Dhankuta News by Dhankuta News
२०७७, ४ बैशाख बिहीबार २१:३२
0
0
SHARES
681
VIEWS
Share on FacebookShare on Twitter
कोरोना भाईरसको संक्रमणबाट बेलायतमा एक धनकुटेलीको निधन

धनकुटा चैत्र ४ । बेलायतमा बसोवास गर्दै आएका एक जना धनकुटेलीको नोवेल कोरोना भाईरसको संक्रमणबाट निधन भएको छ । साविक हात्तिखर्क गाविस हाल छथरजोरपाटी गाउँपालिका वडा नं. १ माक्लुङ निवासी हरिमान गोम्देनको मृत्यू भएको हो ।
केहि दिनदेखि कोरोना भाईरसको संक्रमणले विरामी भएकाले उनको लण्डन वेस्टस्थित हिलिङडन अस्पतालमा उपचार गराईरहेका थिए । उनको उपचारको क्रममा हिजो अर्थात बैशाख ३ गते ८२ वर्षको उमेरमा निधन भएको उनका छिमेकी पूर्वबेलायती सेना विश्वासदिप तिगेलाले जानकारी दिए ।

समाजसेवी स्वर्गिय गोम्देन केहि वर्षदेखि लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा श्रीमती, छोरी कला र ज्वाई मणि तामाङसँग बस्दै आएका थिए । उनको स्वास्थ्यमा केहि समस्या आएपछि ५ दिनअघि उनलाई अस्पताल भर्ना गरिएका थिए । उनको स्वास्थ्य परिक्षणको क्रममा उनलाई कोरोना ‘पोजिटिभ’ देखिएको थियो । गत मंगलवारसम्म स्वास्थ्य अवस्थामा सुधार आईरहेको चिकित्सकहरुले बताएका थिए । तर, अचानक बुधवार विहान उनको स्वास्थ्यमा खरावी आएका थिए । यसअघि उनमा अन्य कुनै गम्भीर प्रकृतिको रोग लागेको थिएन ।

शालिन ब्यक्तित्वका धनि स्व. गोम्देन पञ्चायती व्यवस्थाको समयमा २०३८ सालमा साविक हात्तिखर्क गाउँ पञ्चायतको उपप्रधानपञ्चसमेत भएका थिए । तर, २०४३ सालमा भएको निर्वाचनमा प्रधानपञ्चमा उम्मेद्वार भएकाउनी, थोरै मतले पराजित भएका थिए ।

यस्तै उनी हात्तिखर्कस्थित साविक भारती निम्न माध्यमिक (हाल माध्यमिक) विद्यालयको पटकपटक संचालक समितिका अध्यक्षसमेत भैसकेका थिए । राजनीतिक रुपमा स्व. गोम्देन राष्ट्रिय जनमुक्ति पार्टी निकट थिए । उनी २०४९÷५० मा सो पार्टीका जिल्ला कोषाध्यक्ष भएका थिए ।

बेलयाती सेनामा सेवा गरेका पूर्व गोर्खा सैनिक स्व. गोम्देनको जन्म हात्तिखर्क मै वि.सं. १९९४ सालमा भएको थियो । उनको छोरा हाल अष्ट्रेलियामा छन् ।

बेलायतमा अहिलेसम्म १ दर्जन बढी नेपालीहरुको कोरोना भाईरसकै संक्रमणबाट मृत्यु भइसकेका छन् । मृत्यू हुनेहरुमा अधिकांश भूतपूर्व गोर्खा सैनिक रहेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सामान्य घटनामा ज्यान मार्ने उद्देश्यले आक्रमण

Next Post

भेडेटारमा कोरोना विरुद्ध संघको सचेतना अभियान

Next Post
भेडेटारमा कोरोना विरुद्ध संघको सचेतना अभियान

भेडेटारमा कोरोना विरुद्ध संघको सचेतना अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..