• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, मंसिर १४, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

Dhankuta News by Dhankuta News
२०७७, ५ बैशाख शुक्रबार १९:४७
0
0
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter
कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

धनकुटा बैशाख ५ । अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका एक जना धनकुटेलीको नोवेल कोरोना भाईरसको संक्रमणबाट निधन भएको छ । धनकुटा नगरपालिका वडा नं. ५ माथिल्लोकोप्चे निवासी महेश अमात्यको हिजो राती ८ वजे निधन भएको हो ।

केहि दिनदेखि ज्वरो आएको तर औषधि खाएपछि निको भएको थियो । हिजो अचानक धेरै ज्वरो आएपछि न्यूयोर्कस्थित अस्पतालमा जचाउन गएका थिए । उनको उपचारको क्रममा अमेरिकी समय विहान ५ वजे नेपाली समय विहीवार राती ८ वजे चिकित्सकले मृत घोषणा गरेका थिए । ६९ वर्षिय अमात्य केहि वर्षदेखि श्रमिती शारदालक्ष्मीसँगै अमेरिकाको न्यूयोर्कममा बस्दै आएका थिए । न्यूयोर्क अहिले विश्वमै धेरै संक्रमित भएको शहरपनि हो ।

२००७ साल बैशाख १९ गते जन्मिएका स्व. अमात्य चार छोरा र दुई छोरीहरुमा जेठा सुपुत्र थिए । उनका तीन छोराहरु छन् । जेठा र माईला छोरा हाल ललितपुर एकान्तकुनामा बस्छन् भने कान्छा छोरा अमेरिकामै बसोवास गर्दै आएका छन् ।
चैत्र पहिलो हप्ता नेपाल आउने अमात्य दम्पति टिकट समेत लिएका थिए । तर चीनबाट नोवेल कोरोना भाईरस फैलिएसँगै नेपाल आउने कार्यक्रम स्थगित गरेका थिए ।

स्व. अमात्यले लामो समय सरकारी सेवा गरेका थिए । स्व. अमात्य धनकुटाका नव कलाकार सांस्कृतिक समूहमा आवद्ध कलाकार पनि थिए । उनी अशेष मल्लको लेखन तथा निर्देशनमा प्रदर्शित तुवालोले ढाकेका वस्तीका एक प्रमुख कलाकार थिए । उनको दाहसंस्कार आउँदो विहीवारमात्र गर्ने उनका छोरा दिपेश अमात्यले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

भेडेटारमा कोरोना विरुद्ध संघको सचेतना अभियान

Next Post

जिन्दगी एक बहाना

Next Post
जिन्दगी एक बहाना

जिन्दगी एक बहाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..