• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

व्यापारी र कृषकहरुको समस्याको विषयमा वाणिज्य संघ र पालिकावीच छलफल

Dhankuta News by Dhankuta News
२०७७, ७ बैशाख आईतवार २२:४९
0
0
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter
व्यापारी र कृषकहरुको समस्याको विषयमा वाणिज्य संघ र पालिकावीच छलफल

धनकुटा ७ बैशाख । नोवेल कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लडडाउनको समयमा कृषक र व्यापारीहरुलाई भैरहेको समस्याहरुका विषयमा धनकुटा उद्योग वाणिज्य संघले चासो दिएको छ । यसैक्रममा संघले छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसँग आज छलफल गरेको छ ।

तरकारीको राजधानीको उपनामले समेत परिचित यस गाउँपालिका क्षेत्रमा उत्पादिन ताजा हरियो तरकारीहरु अहिले लकडाउनको कारण सहज रुपमा बिक्रीवितरण हुन सकेका छैनन् । यसले गर्दा अहिले यस क्षेत्रका कृषकहरुलाई दैनिक ठूलो नोक्सानी भैरहेकोले वाणिज्य संघले गाउँपालिकाका अध्यक्ष शेरबहादर लिम्बु र उपाध्यक्ष भिमकला श्रेष्ठसँके कसरी कृषक तथा व्यापारीहरुको समस्या समाधान गर्न सकिन्छ भन्ने वारेमा छलफल गरेको हो । यो लकडाउनले यस क्षेत्रका डेरी उद्योगहरुको वारेमा र व्यापारीहरुको समस्याको वारेमासमेत छलफल भएको थियो ।

सो छलफलमा संघकातर्फबाट संघका अध्यक्ष विजयसन्तोषी राई, महासचिव रामबहादुर तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ सहभागी भएका थिए । सो अवसरका संघका प्रतिनिधिहरुले कृषकहरुले उत्पादन गरेका ताजा तरकारी पहिलेको जस्तो तराईका बजार तथा जिल्लाका बजारहरुमा विक्रीवितरण गर्ने वातावरण बनाउन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसँग आग्रह गरेका थिए ।

सो अवसरमा पालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले पालिकामा उत्पादिन ताजा तरकारीहरु अन्यत्र सहज रुपमा विक्रीवितरणका लागी पहल गरिरहेको जानकारी दिए । उनले जिल्लाका मुख्य वजार तथा तराईका वजारसम्म लैजाने व्यवस्थाा लागि प्रशासनसँग छलफल भईरहेको जानकारी दिए । उनले लकडाउन लामो समयसम्म हुनसक्ने बताउँदै कृषकहरुलाई हाल बैकल्पिक उपायहरु अपनाउँदै अन्य मकैलगायतका खाद्यान्न बाली लगाउनका लागी पनि आग्रह गरिएको जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जिन्दगी एक बहाना

Next Post

वाणिज्य संघद्वारा बजार अनुगमन

Next Post
वाणिज्य संघद्वारा बजार अनुगमन

वाणिज्य संघद्वारा बजार अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..