• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

बाणिज्य संघको अध्यक्षसहित दर्जन बढीले गरे घर भाडा मिनाहा

Dhankuta News by Dhankuta News
२०७७, १५ बैशाख सोमबार ११:४१
0
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter
बैकको ऋणको ब्याज र घरभाडा मिनाहा गर्न संघको आग्रह

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष, उपाध्यक्षसहित धनकुटा र हिलेबजारका दर्जन बढी घरधनीहरुले घरभाडा मिनाहा गरिदिएका छन् । घरधनीहरुले कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण व्यापार, व्यवसाय बन्द भई व्यवसायीहरुलाई ठूलो आर्थिक मार परेपछि धनकुटा उद्योग वाणिज्य संघले घरभाडा मिनाहाका लागि आग्रह गरेका थिए ।

धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चौकको घरमा व्यवसाय संचालन गरेको किराना पसल र खाजा घरको भाडा बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई र सुखकला राईले मिनाहा गरेका छन् । यसैगरी संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरमा रहेको न्यू जेनिस टेर्लसलाई लकडाउन अवधिभरको घर भाडा मिनाहा गरिदिने जनाएको छ ।

यसैगरी हिलेकै थामबहादुर लिम्बु र हेमकुमारी लिम्बुले तीन वटा घरमा व्यवसाय संचालन गरेको डाँफे मुनाल ग्रिल उद्योग, साथीभाई अफसेट प्रेस, खाजाघरलगायत चार जना व्यवासायीहरुलाई लकडाउन अवधिभरको घर भाडा पुरै मिनाहा गरिदिने भएको बाणिज्य संघका सदस्य तथा यूवा व्यावसायी गणेश थापाले जानकारी दिए ।

हाल यू केमा बस्दै आएका थामबहादुर लिम्बु र हेमकुमारी लिम्बुले २०६२÷२०६३ सालको जनआन्दोलनको समयमा पसल बन्द हुदा पुरै घरभाडा छुट दिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

यस अघिनै धनकुटा नगरपालिका ६ का पूर्ण कृष्ण श्रेष्ठले र हिलेका जंग क्षेत्री, हिलेकै निरवहादुर गोम्देनलगायत एक दर्जन बढी घरधनीहरुले घरभाडा छुट गरिदिएको छ ।
लकडाउनका कारण व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुदाँ व्यवसायीहरु अहिले ठूलो संकटमा परेकोले घरधनीहरुले घरभाडा मिनाहा गरी दुःखको समयमा सहयोग गरी दिएकोमा बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई सवै घरधनीहरुलाई धन्यवाद दिदै जिल्लाका सवै बजार क्षेत्रका घरधनीहरुलाई व्यवसायीहरुलाई लकडाउन अवधिभरको घरभाडा छुट गरिदिन हुन समेत आग्रह गरेका छन् ।

बाणिज्य संघले कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएका कारण व्यवसायीहरुलाई ठूलो आर्थिक समस्या भएकाले घरधनी महानुभावहरुलाई घर मिनाहा गरीदिन र बैकको ऋणको व्याज छुट गरी दिन बैंकलगायत सवै वित्तीय संस्थाहरुलाई लकडाउन शुरु भएपछि नै आग्रह गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वाणिज्य संघद्वारा बजार अनुगमन

Next Post

अत्यावश्यक वस्तु तथा सामग्री ढुवानीलाई पास नचाहिने

Next Post
प्रशासक र संघका पदाधिकारीवीच

अत्यावश्यक वस्तु तथा सामग्री ढुवानीलाई पास नचाहिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..