• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अत्यावश्यक वस्तु तथा सामग्री ढुवानीलाई पास नचाहिने

Dhankuta News by Dhankuta News
२०७७, १७ बैशाख बुधबार २०:४६
0
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter
प्रशासक र संघका पदाधिकारीवीच

धनकुटा १७ बैसाख । अब दैनिक अत्यावश्यक वस्तु तथा सामग्री ढुवानीलाई पास नचाहिने भएको छ । सो सम्बन्धि जानकारी धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । संघले प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीसँग आज भेटघाट तथा छलफल गरी जिल्लामा दैनिक उपभोग्य तथा अत्यावाश्यक वस्तु ढुवानीलाई अझ सहज र प्रभावकारी बनाउने सहमति भएनुसार पास नचाहिने व्यवस्था गरिएको संघले जनाएको छ ।

सो सम्बन्धि सहमति आज जिल्ला प्रशासन कार्यालयमा प्रजिअ र उद्योग वाणिज्य संघका पदाधिकारीहरुवीच भएको छलफलबाट भएको हो । यस्ता वस्तु आपुर्ति तथा विक्रीवितरणमा सहज र व्यवस्थित बनाउने उद्देश्यले प्रजिअ विमलीसँग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, महासचिव रामबहादुर गोङ्वालगायत पदाधिकारीहरुले छलफल गरेका थिए । तर, यस्ता सामग्री लिनका लागि रातीमात्र सञ्चालन गर्ने सहमति भएको छ ।

जिल्लामा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको सहज आपुर्तिका लागि वाणिज्य संघले व्यवस्था मिलाईरहेका छन् । अहिले संघले सञ्चालन गरेको व्वस्थाका वारेमा प्रजिअ विमली, प्रवक्ता तथा सूचना अधिकारी जयराम श्रेष्ठ तथा सुरक्षा निकायलाई वाणिज्य संघले जानकारी गराएका थिए ।

यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु र ठूला ठूला आयोजनाहरु विकास निर्माणका आयोजनाहरु संचालन गर्न निर्माण सामग्रीहरु ढुवानी गर्न स्थानीय प्रशासनको अनुमती पत्र लिएर राती मात्र ढुवानी गर्ने व्यवस्था गरिएको वाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए । उनले जिल्लामा दैनिक उपभोग्य वस्तुहरु स्थानीय प्रशासनको समन्वयमा सहज रुपमा उपभोक्तामाँझ पु¥याईरहेको जानकारी दिए । संघको पहलको कारण जिल्लामा यस्ता वस्तुहरुको अभाव हुन पाएको छैन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बाणिज्य संघको अध्यक्षसहित दर्जन बढीले गरे घर भाडा मिनाहा

Next Post

काठमाडौंमा अलपत्र परेका धनकुटा नगरवासीलाई धनकुटा ल्याईयो

Next Post
काठमाडौंमा अलपत्र परेका धनकुटा नगरवासीलाई धनकुटा ल्याईयो

काठमाडौंमा अलपत्र परेका धनकुटा नगरवासीलाई धनकुटा ल्याईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..