• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

काठमाडौंमा अलपत्र परेका धनकुटा नगरवासीलाई धनकुटा ल्याईयो

Dhankuta News by Dhankuta News
२०७७, १७ बैशाख बुधबार २१:५४
0
0
SHARES
311
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौंमा अलपत्र परेका धनकुटा नगरवासीलाई धनकुटा ल्याईयो

धनकुटा । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका १ सय ५ जना धनकुटा नगरवासीलाई गृहनगर ल्याइएको छ । धनकुटा नगरपालिकाको व्यवस्थापन तथा धनकुटा काठमाडौं कोरोना विपद् सहयोग समितिको समन्वयमा उनीहरुलाई गृहनगर ल्याइएको हो । यसरी ल्याईएकोमा पहिलो प्राथमिकतामा उपचार गर्न गएका, मजदुर, विद्यार्थी तथा खर्च अभाव भएकाहरु रहेको समितिका संयोजक तथा संविधानसभा सदस्य हेमराज भण्डारीले जानकारी दिए ।

यसरी आएकाहरुलाई प्रदेशसभा सदस्य निरन राई, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उपप्रमुख सकुन्तला बस्नेत, वडा नं. ७ का वडाध्यक्ष जंगबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापालगायतले बसपर्कामा स्वागत गरेका थिए । यसरी गृहजिल्ला जान चाहनेहरु अझ साढे पाँचसय जति रहेको संयोजक भण्डारीले जानकारी दिए । उनले सरकारले अहिले कडाई गरेका कारण थपलाई धनकुटा पठाउन नसकिएको जानकारी दिए । उनले सरकारले अनुमति दिनासाथ साढे पाँचसय जनालाई नै धनकुटा पठाईने जानकारी दिए ।

यसरी आएकाहरुलाई अनिवार्य रुपमा घरमै क्वारेन्टाईनमा बसिरहेका छन् । उनीहरु होम क्वारेन्टाईनमा बसे नबसेको हरेक वडामा गठित कोभिड नियन्त्रण समिति र स्वास्थ्यकर्र्मीहरुले निगरानी गर्ने प्रमुख प्रशासकीय अधिकृत रामबादुर थापाले जानकारी दिए । उनीहरुको भेडेटारस्थित हेल्थ डेक्सले ज्वरो आए नआएको स्वास्थ्य परीक्षण गरेको थियो । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले थपलाई ल्याउन काठमाडौं पठाएको बस इटहरीबाट फर्काई दिएको जानकारी दिए । उनले नगरवासीलाई कुनैपनि प्रकारको समस्या हुन नदिन नगरपालिका सचेत रहेको जानकारी दिए ।

यसरी आएकाहरु घरघरमै क्वारेन्टाईनमा बस्छ भनेर कसरी विश्वास गर्न सकिन्छ भनि केहिले विरोध जनाएको छ । उनीहरुलाई नगरपालिकाले तयार गरेको औद्योगिक ग्रामस्थित क्वारेन्टाईनमा राखिनु पर्ने उनीहरुको तर्क छ । उनीहरुकाअनुसार आफुहरु यति लामो दिनदेखि होम क्वारेन्टाईनमा बसिरहेको तर यसरी विना स्वास्थ्य परिक्षण आएकाहरुले कोरोना भाईरसको संक्रमण फैलाउन सक्दैन भन्ने के ग्यारेन्टी छ भनि प्रश्न गरे । यदि आएकाहरुमा कोहि एकजनालाई मात्र कोरोनाको स.क्रमण छ भने आएकाहरु अन्यहरुको अवस्था के हुन्छ ? भनि प्रश्न गरे । त्यसैले आउन चाहनेहरुको स्वास्थ्य परिक्षण काठमाडौंमा नै गरेर ल्याउने व्यवस्था गर्न आग्रहगरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

अत्यावश्यक वस्तु तथा सामग्री ढुवानीलाई पास नचाहिने

Next Post

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा राहत सामग्री हस्तान्तरण

Next Post
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा राहत सामग्री हस्तान्तरण

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा राहत सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..