• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा राहत सामग्री हस्तान्तरण

Dhankuta News by Dhankuta News
२०७७, १८ बैशाख बिहीबार ११:४२
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा राहत सामग्री हस्तान्तरण

मदन घिमिरे

काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा काठमाडौंमा अलपत्र परेका धनकुटेलीहरुको लागि वितरण गर्नेगरी राहत सामग्री हस्तान्तरण गरिएको छ । सो सामग्री प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटा काठमाडौं सम्पर्क समाजका अध्यक्ष प्रेमबहादुर बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

सो सामग्री धनकुटा स्थायी घर भई हाल काठामाडौं उपत्यकाका दैनिक मजदुरी गरेर बस्ने, विद्यार्थी, विपन्न, असहाय, एकल महिला, बृद्धबृद्धातथा अपाङ्गता भएकाहरुलाई प्राथमिकता राखेर वितरण गर्न प्रतिष्ठानका अध्यक्ष थापाले सुझाव दिएका छन् । प्रतिष्ठानका अध्यक्ष थापाले नोवेल कोरोना भाईरसको कारण विश्वनै लकडाउनको अवस्थामा छ । उनले यस्तो असहज परिस्थितिमा आफ्नो जन्मथलो छाडेर काठमाडौंमा हातमुख जोड्न सानातिना काम गर्दै आएका जिल्लावासीहरु अहिले रोजगारबाट बञ्चित भएका छन्, यस्तो समयमा केहि राहत पुगोस् र कोहि भोकै नरहुन भन्ने अभिप्रायले यि राहतका सामग्री वितरणका लागि हस्तान्तरण गरेको बताए । यि सामग्रीहरु राजनीतिक आस्थाका आधारमा नभई अतिआवश्यकता भएका व्यक्तिहरुलाई वितरण गर्न आग्रहसमेत गरेका छन् ।

सो अवसरमा राहत सामग्री बुझ्दै समाजका अध्यक्ष बस्नेतले उपत्यकामा रहेका विपन्न र अभावमा दैनिकी गुजारिरहेका धनकुटेलीहरुलाई निवासमै पुगेर वितरण गरिने जानकारी दिए ।

समाजलाई प्रतिष्ठानले २५ केजीको चामल ५० बोरा, दाल, चना, नून, सय केजीका दरले, तोरीको तेल सय लिटर र सोयाविन २५ केजी उपलब्ध गराएको समाजको अध्यक्ष बस्नेतले जानकारी दिए । यि सामग्रीहरु प्रतिष्ठानलाई निम्वस इन्टरनेशनल कम्पनी लि., केएल, दुगड ग्रुप, र साल्ट ट्रेडिङ कर्पोरेशनले सहयोग स्वरुप उपलब्ध गराईदिएको प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले राहत सामग्री उपलब्ध गराई दिएकोमा सहयोगी व्यवसायी प्रतिष्ठानहरुलाई प्रेस विज्ञप्ती प्रकाशित गर्दै धन्यवाद समेत दिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

काठमाडौंमा अलपत्र परेका धनकुटा नगरवासीलाई धनकुटा ल्याईयो

Next Post

श्रमिक दिवसमा मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्री वितरण

Next Post
श्रमिक दिवसमा मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्री वितरण

श्रमिक दिवसमा मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..