• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

श्रमिक दिवसमा मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्री वितरण

कोरोनाविरुद्ध जनचेतना जगाउँदै उद्योग बाणिज्य संघ

Dhankuta News by Dhankuta News
२०७७, २० बैशाख शनिबार ०९:३०
0
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter
श्रमिक दिवसमा मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्री वितरण

धनकुटा २० बैसाख । नोवेल कोरोना भाईरसविरुद्ध जनचेतना जगाउँदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण गरेको छ । सो सामग्री धनकुटा उद्योग बाणिज्य संघले वितरण गरेका हुन् ।

वाणिज्य संघले दिवसको अवसरमा मजदुरहरुमा कोरोना भाईरसविरुद्ध सचेतना अभिवृद्धी गर्दै निगाले सिमेन्ट सिधुवा र गुरासे टी स्टेट हिलेका मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु वितरण गरेको हो । वितरण कार्यक्रममा वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष तथा धनकुटा वितरक संघका अध्यक्ष कृष्णराज श्रेष्ठ, महासचिव रामबहादुर गोङ्वा, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य डिजेस शाक्य, राम बहादुर तामाङ्ग, नवीन श्रेष्ठ, महेन्द्र थापा, वितरक संघका कोषाध्यक्ष विक्रम प्रधान, सदस्यहरु विपीन थापा, उत्सव कटेल, कमल खतिवडालगायतको उपस्थिति रहेो थियो । सो अवसरमा वाणिज्य संघले मजदुरहरुलाई मास्क, हेण्डवास, पञ्जा र सेनिटाईजर प्रदान गरेका थिए ।

सो अवसरमा वाणिज्य संघ र वितरक संघका टोलीले निगाले सिमेन्टको अवलोकन गरी उद्योगको समस्याहरु र अहिलेको अवस्थाको वारेमा जानकारी समेत लिएका थिए । सो अवसरमा उद्योगका प्रवन्धक सरोज सेढाईले उद्योगमा अहिलेको समस्या लगायत उत्पादनको अवस्थाको वारेमा जानकारी दिएका थिए । अध्यक्ष विजय सन्तोषी राईले सो अवसरमा सुरक्षित र नेपाल सरकारले तयार गरेको सुरक्षाको मापदण्ड अनुरुप उद्योग संचालन गर्न अनुरोध गर्दै उद्योग संचालनमा कुनै किसिमका समस्याहरु भए समन्वय गरी सहयोग गर्ने आश्वासन दिएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा राहत सामग्री हस्तान्तरण

Next Post

कोरोनाबाट सुरक्षित रहने सम्बन्धमा नगर प्रमुख नेपालसँग वाणिज्य संघको परार्मश

Next Post
कोरोनाबाट सुरक्षित रहने सम्बन्धमा नगर प्रमुख नेपालसँग वाणिज्य संघको परार्मश

कोरोनाबाट सुरक्षित रहने सम्बन्धमा नगर प्रमुख नेपालसँग वाणिज्य संघको परार्मश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..