• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कोरोनाबाट सुरक्षित रहने सम्बन्धमा नगर प्रमुख नेपालसँग वाणिज्य संघको परार्मश

Dhankuta News by Dhankuta News
२०७७, २१ बैशाख आईतवार ११:४९
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter
कोरोनाबाट सुरक्षित रहने सम्बन्धमा नगर प्रमुख नेपालसँग वाणिज्य संघको परार्मश

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघले जितपुर बजारको अनुगमन गरेका छन् । सो अवसरमा संघले महालक्ष्मी नगरपलिकाका प्रमुख पर्शुराम नेपालसँग भेटघाट गरी विश्वमै महामारीको रुप लिएको कोरोना भाईरसविरुद्धको अभियानका वारे छलफल गरेका छन् । सो अवसरमा संघले नगरपालिकाले कोरोना भाईरसविरुद्ध सञ्चालन गरिरहेको अभियानका वारेमा जानकारी लिएका थिए । सो अवसरमा संघले नगरपालिकालाई सुरक्षित तथा स्वास्थ्य सामग्रीहरु वितरणसमेत गरेका थिए ।

छलफलको क्रममा संघलाई नगरपालिकाका प्रमुख पर्शुराम नेपालले हाल नगरपालिकामा दैनिक उपभोग्य तथा अत्यावाश्यक सामग्रीहरु पर्याप्त रहेकोले कुनै समस्या नभएको जानकारी दिए । उनले नगरपालिकामा अत्यावश्यक वस्तु आयात निर्यातमा नगरपालिकाले सहजिकरण गरिरहेको जानकार िदिए । उनले व्यवसायीहरुलाई कुनैपनि प्रकारको समस्या भए नगरपालिका समाधान गर्न तयार रहेको आश्वासन दिए ।

सो अवसरमा संघका अध्यक्ष विजयसन्तोषी राईले जिल्लाका सातै स्थानीय तहहरुमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिन र मूल्यबृद्धि निन्त्रण गरिने जानकारी दिए । उनले यस्ता वस्तु आयात गर्न तथा तरकारीजन्य वस्तु निर्यातका लागि संघले सहजिकरण गरिरहेको जानकारी दिए । सो अवसरमा संघका सदस्य तथा जितपुरका व्यवसायी हरी सुवेदी, भूपाल (भूमीराज) पौडेललगायतको सहभागीता रहेको थियो ।

उक्त टोलीले बजार अनुगमन गर्दै पसलमा मुल्य सूची अनिवार्य राख्न,माश्क अनिवार्य लगाउन र हात सेनिटाईजर वा साुवन पानीले वाम्वरा धुन ,सामान विक्रि वितरण गर्दा सामाजिक दुरी कायम गर्न र म्याद सकिएका तथा अखाद्य वस्तुहरु विक्रि वितरण नर्गन,पैसा गन्दा थुकको साट्टो सेनिटाईजरको प्रयोग गर्न समेत व्यापारी तथा व्यावसायीहरुलाई अनुरोध गर्नु गरेको छ ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष राईले केही माश्क,सेनिटाईजर,पञ्जा र हेण्ड वास महालक्ष्मी नगरपालिका कार्यालयलाई मेयर पर्शुराम नेपाललाई प्रदान गर्नु भएको थियो ।

धनकुटा उद्योग वाणिज्य संघले महालक्ष्मी नगरपालिकाको जितपुरका व्यापारी तथा उपभोक्ताहरुलाई कोरोना भाईरसको संक्रमण हुनबाट बच्न सुरक्षित सामग्री वितरण गरेको छ । सोहि क्रममा संघले उपभोग्य वस्तुको अवस्थाका वारेमा बजार अनुगमनसमेत गरेका छन् ।

यस्तै संघका पदाधिकारीहरुले स्थानीय व्यापारीहरुसँग छलफल गरी दैनिक उपभोग्य वस्तुको निकासी पैठारी गर्दाको अवस्था, हालको मौज्दात तथा मूल्यलगायत व्यापारीहरुमा रहेको समस्याका वारे छलफल गरिएको थियो । सो अवसरमा संघले फ्रन्टलाईनमा बसेर व्यवसाय गर्नुपर्ने व्यवसायीहरुलाई सुरक्षित सामग्रीहरु मास्क, सेनिटाईजर, पञ्जा वितरण गरेका थिए । ति सामग्रीहरु वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, महेन्द्र थापा, नेपाल निर्माण व्यवसायी संघका जिल्ला उपाध्यक्ष प्रकाश राई, सञ्चारकर्मीहरुसहितको टोलीले वितरण गरेका थिए ।

संघले विशेषगरी अहिलेको महामारीको संक्रमणकालीन अवस्थामा फ्रन्टलाईनमा बसेर कार्य गरिरहेका व्यवसायी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, एम्वुलेन्सका चालकहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाईजर, पञ्जा, सावुनलगायत वितरण गर्दै आएको छ । साथै संघले नोवेल कोरोना भाईरसको संक्रमणबाट कसरी बच्ने भन्ने वारेमा जनचेतनामूलक कार्यक्रमहरु अभियानकै रुपमा सञ्चालन गर्दै आएको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

श्रमिक दिवसमा मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामग्री वितरण

Next Post

वितरक संघद्वारा धनकुटा नगरपालिकालाई ५१ हजार सहयोग

Next Post
वितरक संघद्वारा धनकुटा नगरपालिकालाई ५१ हजार सहयोग

वितरक संघद्वारा धनकुटा नगरपालिकालाई ५१ हजार सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..