• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

व्यवसाय कर तथा घर भाडा छुट दिन माग

Dhankuta News by Dhankuta News
२०७७, २२ बैशाख सोमबार १०:४९
0
0
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter
व्यवसाय कर तथा घर भाडा छुट दिन माग

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघ र वितरक संघले नोवेल कोरोना भाईरस संक्रमण पछि सरकारले लगाएको लकडाउनबाट उत्पन्न विविध समस्याहरुका वारेमा स्थानीय सरकारसँग छलफल गरेका छन् । सो अवसरमा संघले नगरपालिकाले लिने विभिन्न करहरु छुट दिने सम्बन्धमा आगह गरेका छन् । यस्तै बजार बन्द भएकाले व्यवसायीहरुको सटर भाडा तथा अन्य सर्वसाारणको घर भाडा मिनाहा एवम दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु ढुवानीका विषयमा पनि छलफल गरेको संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

सो अवसरमा लकडाउनको अवधिभरको व्यवसाय कर र नगरपालिकाको व्यावसायिक भवनहरुमा व्यापार व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई घरभाडा मिनाहा गरिदिन अनुरोध गरेका थिए । सो अवसरमा नगर प्रमुख चिन्तन तामाङले व्यवसायीहरुलाई पर्न गएको पिरमर्कालाई सरोकारवालाहरुसँग छलफल गरेर उचित सम्वोधन गर्ने आश्वासन दिए । उनले यो संकटको समयमा वाणिज्य संघले जनचेतना फैलाउन र सुरक्षित सामग्री वितरण जस्ता गरिरहेको कार्यको प्रशंसा गर्दै नगरपालिकामा दैनिक उपभोग्य वस्तुहरु अभाव हुन नदिनका लागी सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै आएको जानकारी दिए । उनले यो संकटको समयमा आमनगरवासीलाई सहज रुपमा अत्यावश्यक वस्तु उपलब्ध गराई दिन वाणिज्य संघलाई आग्रह गरे ।

यस्तै उपप्रमुख सकुन्तला वस्नेतले संकटमा परेका जोकोहीलाई नगरपालिकाले सहयोग गर्ने बताईन । उनले लकडाउनलाई सवैले सरकारले दिएको निर्देशनलाई पालना गरी सहयोग गर्नु पर्ने बताईन ।

सो अवसरमा वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष कृष्णराज श्रेष्ठ, सदस्य डिजेश शाक्य, वितरक संघका कोषाध्यक्ष बिक्रम प्रधान, सदस्य बिपीन थापालगायतका व्यवसायीहरुले सवैको सहयोगबाट मात्र कोरोना भाईरस विरुद्धको लडाईमा सफल हुने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वितरक संघद्वारा धनकुटा नगरपालिकालाई ५१ हजार सहयोग

Next Post

महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

Next Post
महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..