• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विपत व्यवस्थापन पूर्व योजना तयारी

Dhankuta News by Dhankuta News
२०७७, २२ बैशाख सोमबार २३:२८
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
विपत व्यवस्थापन पूर्व योजना तयारी

धनकुटा २२ बैशाख । धनकुटामा हुनसक्ने जस्तोसुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागी पूर्वयोजनासहित लाग्ने आज निर्णय गरेको छ । सो निर्णय धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले गरेको हो ।

सो बैठकमा विश्वलाई नै आतंकित पारिरहेको कोरोना भाईरस संक्रमण हुन नदिन अहिलेसम्म भैरहेको अभियानको वारेमा समीक्षा गरिएको थियो । बैठकले कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागी अझ सहजकता अपनाई सवैबाट सहयोग प्राप्त गर्नुपर्ने निर्णय गरेको छ । यस्तै बैठकले बर्खा शुरुसँगै हुनसक्ने बाढी पहिरो प्रकोपलाई समेत ध्यान दिई विशेष योजनाका साथ पूर्व तयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

सो बैठकमा प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले कोरोना भाईरसलाई फैलन नदिन भईरहेको अभियानको प्रशंसा गर्दै अझ प्रभावकारी र सशक्त बनाउदै लानु पर्नेमा जोड दिए । उनले जस्तोसुकै विपतलाई पनि सवैको सहयोगले सामना गरी विपतलाई व्यवस्थापन गर्ने बताए ।

सो अवसरमा १ नम्वर प्रवेश सभाका सांसदहरु निरन राई, कुसुमकुमारी श्रेष्ठ, लिला सुब्बा, रामचन्द्र (आर सी) तुम्बाले कोरोना भाईरसलाई फैलिन नदिन लकडाउन एकमात्र विकल्प भएकाले लकडाउनलाई सवैले पालना गर्नु पर्नेमा जोड दिए । उनीहरुले लकडाउनको समयमा कोहि पनि भोकै रहन नपरोस् भनि राहत वितरणलाइृ प्रभावकारी बनाउनु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष केशवप्रसाद विमलीको अध्यक्षतमा सम्पन्न बैठकमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तमाङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राई, विपत व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरागाईलगायतले कोरोना भाईरस विरुद्ध संचालन गरेको अभियानको वारेमा जानकारी गराउँदै आगामी कार्यक्रमहरुका लागी सुझाव दिएका थिए ।

बैठकमा नेकपाका प्रतिनिधि नरेन्द्र पोखरेल, नेपाली कांग्रेसका सभापति अग्नीप्रसाद पौडेल लगायत विभिन्न व्यक्तिहरुले सुझाव दिएका थिए । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, बरख गण सल्लेरी व्यारेकका गणपति कर्णेल भगावन सिंह थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शन कोइराला, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्गका गुल्मपति डिएसपी सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख संजय मण्डल लगायतका विभिन्न संघसंस्था तथा कार्यालयहरुका प्रमुखहरुको सहभागीता रहेको थियो । उक्त बैठकको संचालन जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

Next Post

आठपहरिया समाजद्वारा काठमाडौंमा रात वितरण

Next Post
आठपहरिया समाजद्वारा काठमाडौंमा रात वितरण

आठपहरिया समाजद्वारा काठमाडौंमा रात वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..