• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

समितिद्वारा एक महिनाको खानेपानी महसुलमा छुट

Dhankuta News by Dhankuta News
२०७७, २४ बैशाख बुधबार ११:३१
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
समितिद्वारा एक महिनाको खानेपानी महसुलमा छुट

हरिबहादुर लम्जेल ।

धनकुटा बैशाख २४ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनबाट आमनागरिकहरुलाई बचाउन सरकारले घोषणा गरेको लकडाउनको कारण आम्दानी गुमाउन वाध्य भएको भन्दै एक महिनाको खानेपानीको महसुल छुटदिएको छ । सो छुट साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दिएको हो ।

यस्तो महाविपत्तिको समयमा आमउपभोक्ताहरुले रोजगार गुमाएका छन् । यहि कारण महसुल तिर्न समस्या हुने देखिएकोले केही राहत होस् भनेर समितिको वैठकबाट निर्णय गरी गत चैत्र महिनाको न्यूनतम महसुल मिनाहा गरिएको समितिका सचिव पूर्ण खजुमले बताए ।

समितिले हरेक महिना उपभोक्ताबाट न्यूनतम महसुल बापत ३ सय २५ रुपैया उठाउँदै आइरहेको
छ । त्यस्तै संस्थागत कार्यालयबाट एकहजार एक सय महसुल उठाउने गर्छ । समितिका उपभोक्ताहरुमा संस्थागत कार्यालय ६ वटा रहेको सचिव खजुमले जानकारी दिए ।

समितिको मासिक शुल्क ८७ हजार आठ सय ५० रुपैया उपभोक्ताहरुबाट उठ्ने गर्छ । समितिले यहि रकम उपभोक्ताहरुलाई मिनाहा गरिएको सचिवले खजुमले बताए । समिति अन्र्तगत डाँडाबजार, निगाले, तुम्खा र लाप्चेटारलगायत क्षेत्रमा सर्वसाधारण उपभोक्ता, विद्यालय, स्वास्थ्य संस्था गरी २ सय ५० जना उपभोक्ताहरु छन् ।

सो खानेपानी योजना २०६३ सालदेखि संचालमा आएको हो । स्थानीय थोत्ने खोलाबाट ध्वजेडाँडासम्म लिप्टिङ प्रविधिमार्फत पानी ल्याएर ट्याङ्कीमा जम्मा गरी उपभोक्ताको घरघरमा वितरण गरिदै आइरहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आठपहरिया समाजद्वारा काठमाडौंमा रात वितरण

Next Post

लकडाउनका कारण पत्रकारिता ठूलो संकटमा

Next Post
लकडाउनका कारण पत्रकारिता ठूलो संकटमा

लकडाउनका कारण पत्रकारिता ठूलो संकटमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..